बुधवार, बैशाख १२ गते, २०७५
मंगलवार, २०७४ माघ १६ गते २३:३७

०७५ वैशाख २८ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'लम्फू’को अडियो गीतहरु सार्वजनिक भएका छन् । युट्युबमार्फत फिल्ममा समावेश फिल्मका चारवटा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक चारवटै 'सँगै जिउने सँगै मर्ने', 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

दिग्गज धौलारीको शब्द रहेको 'सँगै जिउने सँगै मर्ने' बोलको गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर दिएका छन् । 'तिम्लाई भुलेर' बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द समावेश छ । 'सुको छैन यार' बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, 'दोधार दोधारमा' बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने नरेश भट्टराईले शब्द लेखेका छन् । 
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’मा सलोन बस्नेत, कविर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठ र कवीर खड्काले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा शक्ति बल्दब घोरासैनीको लगानी रहेको छ । भूपतिको लेखन रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ ।
 
 







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
51.   सौगात मल्ल अभिनित चलचित्र 'शब्द'को टीजर र गीत सार्बजनिक
52.   खसी कुखुराको कथा
53.   कतारमा कलाकारितामै चम्किएका सुमन
54.   मिस्टर एन्ड मिस ओसेनिया बने प्रमेज र रुपा
55.   भूकम्पपीडितको सहयोगार्थ अमेरिकामा सुरसुधा साँगीतिक साँझ हुँदै
56.   मिष्टर एण्ड मिस नेपाल ओसेनियाको भब्य तयारी
57.   नम्रता र आर्यन बने वर्षका उत्कृष्ट
58.   लम्जुङ धमाका बृहद साँस्कृतिक कार्यक्रम २०१६ को पहिलो प्रस्तुती अन्तिम तयारीमा
59.   ‘मैनाजोडी’ ल्याउदै गायक साई उज्ज्वल कोइराला
60.   वरिष्ठ लोकदोहोरी गायक राजु परियार लगायत ६ जना कलाकारहरु इदमा कतारमा आउँदै ।
61.   उमाको नक्कली गहनामा चोर पल्किएपछि (भिडियोसहित)
62.   ‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई मुम्बईमा अवार्ड
63.   गायक सत्यराजले ल्याए ‘मधुशाला’ (गीतको भिडियो सहित)
64.   गिरानचौर नमुनावस्ती निर्माणको सहयोगार्थ कतारमा सुन्तली-धुर्मुस साझ हुदै
65.   अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या
66.   रहेनन् वरिष्ठ संगीतकार अम्बर गुरुङ
67.   गायक रामकृष्ण ढकालसहित नेपालका १ दर्जन लोकप्रिय कलाकार दोहा आउँदै
68.   चलचित्र कालो पोथीलाई १४ करोडको पाइरेसी बिमा
69.   नेपाल संगीत विद्यालयद्धारा औपचारिक संगीत शिक्षा सुरु
70.   संगीतकार अनुरागी र गायक लिम्बुलाई नारायण गोपाल युवा पुरस्कार
71.   कस्ता नेपाली फिल्म चल्दैछन् यो शुक्रबार ?
72.   सगरमाथा समुह ओमानको नृत्य प्रतियोगिता सम्पन्न
73.   अनुरागीको ‘टेको सन्ध्या’ भब्य रुपमा सम्पन्न
74.   कुमारी लामाको गीतिसंग्रह ‘पर्खि बसेको छु’ सार्वजनिक
75.   प्रयोम व्याण्डको पुनः आगमन
Results 157: You are at page 3 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media