सोमवार, जेष्ठ ०७ गते, २०७५
मंगलवार, २०७४ माघ १६ गते २२:५२

नयाँ सरकार बन्ने प्रक्रियामा रहेका बेला बेलायती लगानीकर्ताहरुले नेपालमा लगानीका लागि चासो देखाएका छन् । यसैक्रममा युके नेपाल फ्रेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक अलान मार्सल स्यान्काको नेतृत्वको टोलीले नेपालमा लगानीमा सभ्भावित लगानीहरुको बारेमा अध्ययन गरेको छ । नेपालको साताव्यापी भ्रमणमा आएको स्यान्का नेतृत्वको चार सदस्यीय टोलीमा डा. रेमण्ड भेडिस, पल नास र स्टेफेन किंग रहेका छन् । जसमध्ये डेभिस हाइड्रोपावर विज्ञ हुन् भने नास पर्यटन र वन्यजन्तु विज्ञ हुन् । यसैगरी, किंग फिल्म निर्माता तथा चित्रकार हुन् । 
 
उनीहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेपालस्थित बेलायती राजदूत रिचर्ड मोरिस, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परराष्ट्रविद् डा. राजन भट्टराई, म्याग्सेसे पुरस्कार विजेता महापवीर पुन, नेपाल बैकर्स एशोशियसनका अध्यक्ष अनिलकेशरी शाह, नेपाल बेलायत चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेन्द्र खेतान, उद्योगपति अरुण चौधरी, सीइडीबी हाइड्रो फण्ड लिमिटेडका पदाधिकारीलाई भेट गरी लगानीका सम्भाव्यता बारे छलफल गरेका छन् । 
 
भेटमा बेलायती टोलीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको थियो । यूके नेपाल फ्रेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्नका लागि उत्सुक रहेकाले वातावरण बनाइदिन आग्रह गरेका थिए । यसैगरी, नेपालको पर्यटन, कला क्षेत्रमा पनि आफूहरु लगानी गर्न आफूहरु उत्सुक रहेको उनको भनाइ थियो । 
 
युके नेपाल फ्रेण्डशिप सोसाइटीले नेपालको उद्योग व्यावसाय, कला, संस्कृत र पर्यटन क्षेत्रमा विशेष चासो देखाएको सोसाइटीका नेपाल संयोजक गणेश पाण्डेले जानकारी दिए । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
2.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
3.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
4.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
5.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
6.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
7.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
8.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
9.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
10.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
11.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
12.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
13.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
14.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
15.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
16.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
17.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
18.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
19.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
20.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
21.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
22.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
23.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
24.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
25.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
Results 855: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media