मंगलवार, फाल्गुन ०८ गते, २०७४
सोमवार, २०७४ माघ १४ गते ०१:२३

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले यसबर्ष पनि वाक फर वेलफेयर कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनको महत्वकांछी योजना अन्तर्गत लिइएको यो कार्यक्रम यही मार्चदेखि विभिन्न ६ सहरहरुमा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘वाक फर वेलफेयर – वेलफेयर फर वुमन’ नाम दिइएको कार्यक्रमको मुख्य उद्देश्य घरेलु हिंसा र मानसिक समस्यामा रहेकाहरुलाई सहयोग गर्ने रहेको बताइएको छ । 
 
पत्रकार सम्मेलनमा कार्यक्रमकी संयोजक प्रतिज्ञा अधिकारीले कार्यक्रमबाट संकलन भएको रकमले जनचेतना फैलाउनुका साथै निशुल्क परामर्श र आवश्यक परेकाहरुलाई सहयोग गर्ने रहेको छ । यो कार्यक्रम एनआरएनले बिभिन्न उद्देश्य राखेर प्रत्येक बर्ष आयोजना गर्दै आएको छ ।
 
पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार यही मार्चको १० तारिख सिड्नीमा पहिलो वाक फर वेलफेयर आयोजना हुनेछ भने मेलबर्न, ब्रिसबन, एडिलेड, पर्थ र क्यानबेरामा क्रमैसँग कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रमले घरेलु हिंसा र मानसिक समस्यामा रहेका नेपालीहरुलाई आवश्यक्ता अनुसार सहयोग पुरयाउन मद्दत गर्ने दाबी गरिएको छ ।
 
आयोजकका अनुसार कार्यक्रमबाट संकलित रकममध्ये ४० प्रतिशत सामाजिक कल्याणकारी कोषमा खर्च गरिनेछ भने बाँकी रकम एनआरएन अन्तरगतको नारी निकुञ्जको बिभिन्न परियोजनाहरुमा खर्च हुनेछ । यस कार्यक्रममा अष्ट्रेलियाभरिबाट कम्तिमा १ हजारको सहभागिता रहने विश्वास लिइएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
2.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
3.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
4.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
5.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
6.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
7.   एनआरएनएको अस्तित्व संकटमा
8.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
9.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
10.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
11.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
12.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
13.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
14.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
15.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
16.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
17.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
18.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
19.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
20.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
21.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
22.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
23.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
24.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
25.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
Results 388: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media