मंगलवार, फाल्गुन ०८ गते, २०७४
शनिवार, २०७४ माघ १२ गते ००:०७

दक्षिण कोरियाको मिरयाङ शहरस्थित एक अस्पतालमा आगलागी हुँदा जलेर कम्तीमा ४१ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी समाचार संस्था योन्हापले यसको जानकारी दिएको छ । एक महिनाभित्र दक्षिण कोरियामा आगलागीको यो दोस्रो घटना हो । 
 
राष्ट्रिय अग्निनियन्त्रक निकायका अनुसार, ६ तल्ले अस्पतालमा पहिलो तल्लामा आगो लाग्न शुरु भएको थियो । एजेन्सीका अनुसार, दुर्घटनामा घाइते भएका मानिसमध्ये १३ को हालत गम्भीर छ । 
 
घाइतेहरूको गम्भीर स्थितिलाई देख्दा मृतकहरूको संख्या बढ्ने सम्भावना छ । राष्ट्रपति कार्यालयले बताएअनुसार, राष्ट्रपति मून जे–इनले स्थितिको जानकारी लिनका लागि सल्लाहकारहरूका साथ संकटकालीन बैठक गरे । 
 
प्रहरीले घटनाका बेलामा अस्पतालमा २०० मानिस भएको जानकारी दियो । 
-एजेन्सी
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
2.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
3.   कात्तिके देउराली समाज कोरियामा गौतम
4.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
5.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
6.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
7.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
8.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
9.   जनसम्पर्क समिति ओमानमा पोखरेल
10.   साउदी राजकुमार तलाल थुनामुक्त
11.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
12.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
13.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
14.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
15.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
16.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
17.   साउदी सरकारको नियमको स्वागत
18.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
19.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
20.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
21.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
22.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
23.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
24.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
25.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
Results 366: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media