सोमवार, जेष्ठ ०७ गते, २०७५
शुक्रवार, २०७४ माघ ११ गते ०६:१५

जापानले नेपालको खाद्य सुरक्षा कार्यक्रमका लागि करिव ३२ करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

विहिबार अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि जापानका राजदुत मसाशी ओगावाबीच नेपालको खाद्य सुरक्षा कार्यक्रमका लागि करिव ३२ करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाललाई खाद्यमा आत्मनिर्भर बनाउन जापानले आर्थिक सहयोग उपलब्ध गराएको अर्थ मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए ।
 
नेपालका लागि जापानका राजदुत ओगावाले बाढि र डुबानबाट पीडित नेपाली जनतालाई खाद्य नभाव हुन नदिन आर्थिक सहायता उपलब्ध गराइएको बताए । समझदारी पत्रमा जापानले नेपालको खाद्यन्न अभाव भएको जिल्लामा आवश्यक सहयोग गर्दै लैजाने प्रतिवद्धता पनि जनाएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
2.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
3.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
4.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
5.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
6.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
7.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
8.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
9.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
10.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
11.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
12.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
13.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
14.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
15.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
16.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
17.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
18.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
19.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
20.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
21.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
22.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
23.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
24.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
25.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
Results 704: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media