मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ माघ ११ गते ००:३६

घले समाजको संस्कृति, धर्म, परम्परा र इतिहासलाई नजिकबाट नियाल्ने उद्देश्यले निर्माण सुरु गरिएको घले समाजको भवन निर्माणका लागि एनआरएनए अध्यक्ष भवन भट्टले ३ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
 
घले समाजले भवन निर्माणको कोष संकलन अभियान सञ्चालन गरेपछि अध्यक्ष भट्टले सो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
 
हालै घले समाजद्वारा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुँदै अध्यक्ष भट्टले आफू घले समुदायको बाहुल्यता रहेको गोरखा जिल्लाबासी भएकोले पनि बाल्यकालदेखि नै घलेसँगको घुलमिल राम्रो रहेको स्मरण गर्दै सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताए ।
 
एनआरएनएमा पनि मिलनसार र देशप्रति केही गरांै भन्ने भावना भएका निवर्तमान अध्यक्ष शेष घलेबाट आफूले धेरै सिक्ने मौका पाएको उनले सुनाए ।
 
भवन करिब १ रोपनी जग्गामा निर्माण गरिने जानकारी दिइएको छ । सो भवनभित्र २ सभाकक्ष, २ पार्टी हल, केन्द्रीय कार्यलय, संग्रहालय र केही स्थान व्यावसायिक प्रयोजनका लागि निर्माण गरिने छ ।
 
भवन निर्माणका लागि अनुमानित ४ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
2.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
3.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
4.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
5.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
6.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
7.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
8.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
9.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
10.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
11.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
12.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
13.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
14.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
15.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
16.   एनआरएनएको अस्तित्व संकटमा
17.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
18.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
19.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
20.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
21.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
22.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
23.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
24.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
25.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
Results 397: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media