मंगलवार, बैशाख ११ गते, २०७५
सचिव क्षेत्रीको अवधारणाले पायो मूर्तरुप, सहमति पत्रमा हस्ताक्षर
शुक्रवार, २०७४ माघ ०४ गते ०४:१२

 
एनआरएन सचिव डिबी क्षेत्रीले ल्याएको कार्यक्रम ऐतिहाँसिक सिन्धुलीगढी जिर्णोद्धार एवंम पुनर्निमार्ण गर्ने विषयमा एनआरएन र कमलामाइ नगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 
 
सिन्धुलीगढी जिर्णोद्धार एवंम पुनर्निमार्णका लागि एनआरएनले गुरुयोजना बनाउने जिम्मा लिएको छ । गुरुयोजना तयार पार्ने सम्बन्धमा एनआरएनका अध्यक्ष भवन भट्ट र कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीबीच बीहिबार सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।  
 
एनआरएनले गुरुयोजना तयार गरेर बढिमा ६ महिनाभित्र कमलामाइ नगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । गुरुयोजना तयार गर्दा लाग्ने सम्पूर्ण खर्च एनआरएनले ब्योहोर्ने छ । 


 
२५० बर्ष लामो ऐतिहाँसिक र साँस्कृतिक महत्व बोकेको सिन्धुलीगढी जिर्णोद्धारका लागि एनआरएन र स्थानीय निकायले काम थाल्ने एनआरएनका सचिव तथा यस अभियानका अगुवा डिबी क्षेत्रीले जानकारी दिए । 
 
एनआरएनसँगको सहकार्यमा सिन्धुलीगढीको जिर्णोद्धार हुनेमा मेयर खत्रीले खुशी व्यक्त गर्दै एनआरएनहरु प्रति धन्यवाद व्यक्त गरे ।
 
एनआरएनले शंखमुलपार्क, आफ्नो भवन, लाप्राकबस्ती निमार्णलगायत पहिला गरिएका बाचा पुरा नगर्दै नयाँ नयाँ काम थाल्दा फेरी बाचामा नै सीमित हुने त होइन भन्ने आशंका भने जीवित छ । 

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
2.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
3.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
4.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
5.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
6.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
7.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
8.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
9.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
10.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
11.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
12.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
13.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
14.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
15.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
16.   एनआरएनएको अस्तित्व संकटमा
17.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
18.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
19.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
20.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
21.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
22.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
23.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
24.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
25.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
Results 397: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media