आइतवार, बैशाख ०९ गते, २०७५
उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र दुई सदस्य शर्मा प्यानलबाट बिजयी
आइतवार, २०७४ पुस २९ गते ०८:४०

 
 फणिन्द्र दाहाल ।
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनले सि.एन.पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पाण्डेले अध्यक्षका प्रतिद्धन्दी डि.के.शर्मालाई ६मतको अन्तरले पछार्न सफल भएका हुन् । 
नाट्टाको निर्वाचनमा ४२० मत खसेकोमा पाण्डेले २ सय १२ मत ल्याए भने शर्माले २ सय ६ मत मात्र प्राप्त गरे । २ मत भने बदर भएको छ ।
 
त्यसैगरी प्रथम उपाध्यक्षमा २ सय ११ मतका साथ पाण्डे प्यानलबाट अच्युत गुरागाईं, द्धितीय उपाध्यक्षमा शर्मा प्यानलबाट संगिता जिरेल बादेले २ सय ५,महासचिवमा पाण्डे प्यानलबाट रमेश थापाले २ सय ३३,सचिवमा शर्मा प्यानलबाट सविता भट्टराई (के.सि)ले २ सय २२, कोषाध्यक्षमा शर्मा प्यानलबाट राम प्रसाद श्रेष्ठले २ सय १३ र सह–कोषाध्यक्षमा पाण्डे प्यानलबाट २ सय ३१ मतका साथ सुरेन्द्र भट्टराई विजयी भएका छन् । 

 
त्यसैगरि सदस्यहरुमा पाण्डे प्यानलबाट राजु ढकाल,ईनु थापा,रमेश पौडेल,सुर्दशन नेपाल,देवकी गुरुङ, र फुरी ग्याल्जेन शेपा त्यसैगरी शर्मा प्यानलबाट अमृत कुमार ढकाल र गीता ढकाल कार्यसमिति सदस्यमा निर्वाचित भएका छन ।  
 
शुक्रवार भएको निर्वाचन पश्चात मतगणना भएता पनि शनिवार बिहान मात्र नतिजा आउन सकेको हो । मतगणनाका क्रममा केही विवाद आएका कारण ढिला भएको थियो ।
 
५१ वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टामा ४ सय ६७ मतदाता रहेका थिए । नाट्टाको भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् ।
 
निर्वाचित भएपछि पाण्डेले व्यवसायी माझ आफुले राखेका प्रतिवद्धताहरु पुरा गर्ने बताउँदै निर्वाचनपछि सबै व्यवसायीलाई एक बनाएर लैजाने जनाए ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
2.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
3.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
4.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
5.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
6.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
7.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
8.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
9.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
10.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
11.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
12.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
13.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
14.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
15.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
16.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
17.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
18.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
19.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
20.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
21.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
22.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
23.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
24.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
25.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
Results 841: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media