विहिवार, असार ०७ गते, २०७५
शनिवार, २०७४ पुस २८ गते ०२:०६

रोजगार मञ्च । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को ५१ औं बार्षिक साधारणसभा राजधानीको सोल्टी होटलमा भइरहेको छ । सन् १९६६ मा स्थापना भएको नाट्टाले अघिल्लो बर्ष स्वर्ण महोत्सव मनाइसकेको छ । 
 
५१ औं वार्षिक साधारणले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले वर्तमान प्रथम उपाध्यक्ष सीएन पाण्डे र द्वितिय उपाध्यक्ष डीएन शर्माको प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
 
साधारणसभामा ५ जना ट्राभल व्यवसायीलाई सम्मान गरिएको छ । न्यून संख्यामा सहभागि रहेको साधारणसभा पश्चात चुनावी कार्यक्रम भएको छ । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   विजयादशमिको पहिलो दिन घटस्थापना
27.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
28.   नर्बेमा मध्यरातमा घाम ?
29.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
30.   इन्टरनेटबाट मितेरी साइनो
31.   वाह् सेक्स टोय
32.   अञ्जूको वियोगान्त कथा
33.   कतारमा मल अफ एसिया
Results 33: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media