मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
201.   उत्कृष्ट बैंक बन्नलाई लम्किदै राष्ट्रिय वाणिज्य बैंक
202.   कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सुरु
203.   रेमिट्यान्सको वृद्धिदरमा १३ प्रतिशतले कमी
204.   १०८ रुपैयाँमै चन्द्रागिरी केबलकारको टिकट
205.   प्रस्तोता समाजद्धारा एनसेल सम्मानित
206.   एभरेस्ट बैंकद्धारा वृद्धवृद्धालाई न्याना लुगा
207.   सनराइज बैंकले एनआईडीसी क्यापिटललाई एक्वायर गर्ने
208.   एभरेष्ट बैंकको सोह्रखुट्टेमा नयाँ एटीएम
209.   बुम रेमिट्यान्सको सातौ साधारणसभा सम्पन्न
210.   लोकदर्शन सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न
211.   हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने
212.   निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग
213.   सिटी एक्सप्रेसको घडेरी महतोलाई, नयाँ लोगो पनि अनावरण
214.   प्रभु मनि र आरम्भ माइक्रोफाईनान्सबीच सम्झौता
215.   हिमालयन बैंकको सहयोग भक्तपुरको अस्पताललाई
216.   चन्द्रागिरि हिल्सद्धारा निःशुल्क बस सेवाको शुभारम्भ
217.   नेपाल टेलिकमको फोर जी सेवा सुरु
218.   ५ बैंक गाभिएर आजदेखि एनसीसी बैंकका नाममा एकिकृत कारोबार
219.   वाइवाइको उत्पादन अव युरोपमा
220.   जनरल फाइनान्स एनसीएचएल ईसीसी प्रणालीमा
221.   सर्वसाधारणको करोडौं ठगेर फरार घरजग्गा व्यवसायी बस्नेत पक्राउ
222.   मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता
223.   सेञ्चुरी बैकलाई धितोपत्रको अनुमति
224.   पुस १७ गतेदेखि थप विद्युत् आयात हुने, मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी
225.   एसबीआई बैंकका दुई नयाँ सेवा सुरु
Results 791: You are at page 9 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media