मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
151.   जापानबाट नेपाल पैसा पठाउँदा क्योउदाइ रेमिट (आईएमई) को उपहार योजना
152.   हिमालय एयरलाइन्सको तेस्रो विमान आइपुग्यो काठमाडौं
153.   बुम रेमिट र फेवा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
154.   'रेमिट टु नेपाल'को रेमिट्यान्स सेवा आरम्भ
155.   टेलिकमका ग्राहकलाई ब्यालेन्स सकिँदा ‘ऋण’
156.   क्यासवे मनि ट्रान्सफरलाई मनि ‘ट्रान्सफर’ अनुमति
157.   एनसेलले घटायो ३० देशको कल शुल्क
158.   वैदेशिक रोजगारीमा जाने घटेसँगै विप्रेषणको वृद्धिदर पनि घट्यो
159.   एसइई दिएका विद्यार्थीले तीन सय रुपैयाँमा केबलकार चढ्न पाउने
160.   राष्ट्रिय वाणिज्य बैंकद्धारा विद्यालयलाई कम्युटर हस्तान्तरण
161.   फोटो पत्रकारीता अवार्डका लागि ग्लोबल आइएमईसँग सम्झौता
162.   उद्योग बाणिज्य महासंघमा गोल्छाको उम्मेद्वारी, ५५ जिल्ला अध्यक्षको समर्थन
163.   चन्द्रागिरी केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक
164.   मेगा बैंकको १४ प्रतिशत लाभांश पारित, ६५ हकप्रद पनि दिने
165.   बैंक अफ काठमाण्डू लुम्बिनीको बोनस सेयर पारित, बैंकको नाम पनि फेरीयो
166.   इजी लिंक र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स सम्झौता
167.   लघुवित्त ग्रामीण जनताको शोषण गर्नेतर्फ अगाडि बढ्यो : गर्भनर
168.   कञ्चनपुरमा प्रभु बैंकको रक्तदान
169.   होलीमा एनटीसीको अफरःरिचार्जमा डेटा बोनस, सस्तो यूट्युब् र एसएमएस
170.   आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान
171.   बालबालिकालाई हिमालयन बैंकको सहयोग
172.   २५ करोडको वैदेशिक रोजगार बचतपत्र चैत्र २ गतेदेखि खुल्दै
173.   ३७ देशबाट नेपाल भित्रने रेमिट्यान्स अहिलेसम्मकै उच्च
174.   प्रभु बैंकको एटिएम त्रिभुवन विमानस्थलमा
175.   अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान कार्यक्रम
Results 791: You are at page 7 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media