मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
101.   सुरेन जे एनसेलका नयाँ प्रबन्ध सञ्चालक
102.   स्थानीय तहमा २ सय ५० बैंक शाखा खोल्न प्रस्ताव
103.   सिटी एक्सप्रेस मनी ट्रन्सफर जापानको फुकुओकामा
104.   कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो
105.   स्वयम्भू, हनुमानढोका र पशुपति क्षेत्रमा अब निःशुल्क इन्टरनेट सेवा
106.   हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न
107.   कीर्तिपुरमा एभरेष्ट बैंकको ८९औं एटीएम
108.   एनसेलको ‘इन्टरनेशनल कल प्याक’,२.५० रुपैयाँ प्रतिमिनेटमै विदेशमा फोन
109.   सम्सारा रेमिट र अलमिरकाव एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
110.   आईएमईले स्थापनाको १७औं वाषिर्कोत्सव मनायो
111.   हरेक स्थानीय तहमा बैंक स्थापना गर्न निर्देशन
112.   सेञ्चुरी कमर्सियल, इनोभेटिभ र अरनिको डेभलपमेन्टको एकीकृत कारोबार सुरु
113.   ग्लोबल आइएमई बैंक र युएई एक्सचेन्जबीच सहकार्य
114.   एनसेलका दुई पहल जिएसएमए एसिया मोबाइल अवार्डका अन्तिम सूचीमा
115.   होटल व्यवसायी संघको सहयोग
116.   बेस्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
117.   कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी
118.   लुम्बिनीमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा सुरु
119.   एनसेलले शुरु गर्‍यो फोरजी सेवा, ४० शहरमा विस्तार गर्ने लक्ष्य
120.   आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको नतिजा सार्वजनिक (सूचिसहित)
121.   वैदेशिक रोजगारले लिने भिजन बजेटमा देखिएन:गेलाल (हेर्नुस भिडियो)
122.   कुन स्थानीय तहको कति बजेट ? (सूचीसहित)
123.   सरकारले ल्यायो १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट (हेर्नुस् पूर्णपाठ)
124.   रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार
125.   आर्थिक वर्ष ०७४/७५ को १२ खर्ब ८० अर्बको बजेट आज
Results 791: You are at page 5 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media