शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
776.   इजी लिंक र मेगा बैंकवीच रेमिट्यान्स सम्झौता
777.   ग्लोबल आइएमर्इ र कमर्जको एकीकृत कारोबार सुरु
778.   सिटी एक्सप्रेस र कालिञ्चोकवीच रेमिट्यान्स सम्झौता
779.   मेगा बैंकको ‘मेगा डिपोजिट धमाका’
780.   सुमार्गीको नगरकोटमा एक दिने गोष्ठी सम्पन्न
781.   बागमती सफाइमा जनता बैंक
782.   वेष्ट रेमिट र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
783.   अफ्रिकाको किलिमन्जरो हिमालमा आईएमईको झण्डा
784.   प्रभू मनी ट्रान्सफर र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
785.   सिटिजन्स र मलेसियाको म्याक्स रेमिटबीच सम्झौता
786.   सिटि एक्सप्रेस र प्राईम बैंकवीच रेमिट्यान्स सम्झौता
787.   एभरेष्ट बैंकका सीइओद्धारा ग्राहक भेटघाट
788.   क्रिकेट जर्सीमा मेगाका कर्मचारी
789.   आईएमईले बालबालिकासँग मनायो होली
790.   वेष्ट रेमिट र सिटिजन बैंकबीच रेमिट्यान्स सम्झौता
791.   हिमाल रेमिटको हिमालोत्सव कार्यक्रम हुँदै
792.   पारस सम्साराको ब्राण्ड अम्वेसडर
793.   ग्राण्डीमा एभरेष्ट बैंकको एटिएम
794.   सिटी एक्सप्रेस र फेवा फाइनान्सबीच रेमिट्यान्स सम्झौता
795.   नेपाल टेलिकमको निशुल्क वाइफाइ सेवा
796.   ठग समात्नेलाई मेगाको ३ लाख इनाम
797.   वसुन्धरामा सुविधासम्पन्न फिडियस ट्राभल शुरु
798.   वेष्ट रेमिट र सिनर्जी फाइनान्सवीच रेमिट्यान्स सम्झौता
799.   सिटी एक्सप्रेस र विश्व विकास बैंकवीच रेमिट्यान्स सम्झौता
800.   सानिमाको प्रमुख कार्यकारी अधिकृतमा दाहाल
Results 842: You are at page 32 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media