मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
51.   एनसेल र आईफ्लीक्सबीच सहकार्य, ग्राहकलाई असीमित डेटा र आईफ्लीक्समा
52.   थानेश्वरलाई आईएमईको १० लाख
53.   आईएमई र वाइजम्यानको संयुक्त रेमिटेन्स सेवा सुरु
54.   निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली प्रहार गरी हत्या
55.   जनरल फाइनान्स अब बेस्ट फाइनान्स
56.   बाढिपीडितको सहयोगार्थ हिमालयन बैंकले दियो ११ लाख
57.   हिमालयन बैंकले ६ नेपालीलाई प्रदान ग¥यो एचबिएल-दायित्व फेलोसिप अवार्ड
58.   आईएमई छक्का पञ्जा अफरमा पर्वले पाए ६ लाखको जीवनबिमा
59.   एडीबीद्वारा हिमालयनलाई ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड
60.   प्रभुको चाडवाड बिशेष उपहार योजना
61.   ग्लोबल आइएमई बैंकको कर्जा अब ३ दिन भित्रै
62.   सिटी एक्प्रेसको ९० दिने उपहार योजना सार्वजनिक
63.   युएम बाइकको ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’
64.   बाढि प्रभावितलाई रिया आईएमईको ५ लाख सहयोग
65.   नाडा अटो शो शुरु
66.   प्रभु बैंकको सहयोगमा वृक्षरोपण
67.   भाडादर वृद्धि नगरिएको भन्दै व्यवसायीद्धारा दशैलाई अग्रिम टिकट बुकिङ खुलाउन अस्वीकार
68.   आईएमईले ल्यायो ‘छक्कापञ्जा अफर’, भाग्यशाली बिजेतालाई १० लाख
69.   भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह
70.   हिमालय बैंकद्वारा बाढी पीडितका लागि औषधी वितरण
71.   सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
72.   समस्याग्रस्त कुबेर मर्चेन्ट सिटी एक्सप्रेसमा बदलियो, टण्डन अध्यक्षमा चयन
73.   बाढि पिडितलाई ग्लोबल आइएमइको ६५ लाख सहयोग
74.   प्रभु बैंकले गर्यो कम्प्युटर सहयोग
75.   नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा
Results 791: You are at page 3 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media