मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
701.   बाढी पिडीतलाई प्रभु ग्रुपको सहयोग
702.   दाईजोलाई लिएर उद्योगपति चौधरीको घरमा किचलो
703.   बेष्ट रेमिट र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता
704.   मेगा बैंकको चौंथो बार्षिकोत्सव सम्पन्न
705.   सिटी एक्सप्रेस र एनबि बैंकवीच रेमिट्यान्स सम्झौता
706.   सिटीको ‘पैसा हात हातमा, उपहार आठ–आठमा’ योजना
707.   आईएमईको सामसुङ ग्राण्ड–२ लिम्बुलाई
708.   आईएमई ग्राहक कार्ड सेवा शुरु
709.   बिओकेसँग तीन वित्तिय संस्था मर्ज हुने सहमति
710.   बेष्ट रेमिट र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
711.   ग्लोबल आइएमईको थप शेयर पारित
712.   आईएमईको फेसबुक योजना शुरु
713.   वेष्ट रेमिट र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता
714.   वेष्ट रेमिट र एपेक्स डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
715.   सिटी एक्सप्रेस र आइसिएफसीबीच रेमिट्यान्स सम्झौता
716.   सिटी एक्सप्रेस र नारायणी नेशनल फाइनान्सवीच रेमिट्यान्स सम्झौता
717.   ग्लोबल आइएमइ बैंकको नाफा दोब्बरले बढयो
718.   सनराइजले सुरु गर्यो ‘माइक्रो बैंकिङ्ग’ सेवा
719.   युएईका दुई एक्सचेन्जसँग बेष्ट रेमिटको सम्झौता
720.   सुर्खेतमा सामे ट्रयाक्टर
721.   विओकेको विसौ बार्षिकोत्सव
722.   सिभिल मर्चेन्ट र एक्सिस सिभिल बैंकमा गाभिए
723.   ग्लोबल बैंकको कर्पोरेट भवन शिलन्यास
724.   महासंघमा प्रदीपजंग पाण्डे विजयी
725.   इजी लिंक र मेगा बैंकवीच रेमिट्यान्स सम्झौता
Results 791: You are at page 29 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media