सोमवार, असार ११ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
676.   कुमारी बैंकद्वारा कुमारी भवानीलाई छात्रवृत्ति
677.   पल्पी जुस बजारमा
678.   पेट्रोलियम पादार्थको मूल्य घट्यो
679.   अस्ट्रेलियामा ग्लोवल आईएमई बैंकको सम्पर्क कार्यालय
680.   खुल्ने भो श्रम बैंक
681.   नेपाल बैंकको सिइओमा देवेन्द्रप्रताप शाह
682.   ‘मेड इन नेपाल’ प्रदर्शनी हुँदै
683.   प्रभु बैंक र तीलगंगाबीच आँखा शिविर गर्ने सम्झौता
684.   प्रभु बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु
685.   रेमिट्यान्स व्यवसायी र गभर्नर नेपालबीच भेटवार्ता
686.   वित्तीय अपराध गर्नेलाई नछोड्ने गभर्नरको भनाई
687.   राष्ट्र बैकको गभर्नरमा डा. चिरन्जीवी नेपाल
688.   विओकेले मनायो ‘ग्लोवल मनि विक’
689.   एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग
690.   बेष्ट रेमिट र सहयोगी बिकास बैंकबीच रेमिट्यान्स सम्झौता
691.   कुमारी बैंकको सिइओबाट उपाध्यायले गरे राजिनामा,कामु प्रमुख कार्यकारीमा गिरी
692.   चीनको छिन्ताओ बियर नेपालमा
693.   मेगा बैंकको अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ सुरु
694.   बेष्ट रेमिटद्धारा एक लाखको पत्रकारिता पुरस्कार घोषणा
695.   ग्लोबल आईएमईको शाखारहित सेवा
696.   सागर थापाको गोलको सम्झना
697.   जेएमईको आन्तरिक विप्रेशण सेवा शुरु
698.   बेष्ट रेमिटको कारोवार यूएईबाट
699.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
700.   हिमालयन बैंक मलेसियामा
Results 888: You are at page 28 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media