सोमवार, असार ११ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
626.   पेट्रोलियम पदार्थको मुल्य घटयो
627.   कुमारी बैंकद्वारा गोरखामा जस्तापाता वितरण
628.   चितवनमा लक्की ज्वेलर्शको उदघाटन
629.   राष्ट्र बैंकमा १४ कार्यकारी निर्देशकको सरूवा,
630.   शर्माको लगानीमा नारायणगढमा खुल्दै लक्की ज्वेलर्स
631.   कैलास विकास बैंकलाई उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार
632.   प्रभु बैंकको बिशेष साधारण सभा सम्पन्न
633.   राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको पुँजी चारगुणा बढाउने निर्णय
634.   मेगा बैंक छैटौँ बर्षमा
635.   क्रेडिट लाइफ इन्सुरेन्सका लागि प्रभु र प्राइमलाइफबीच सम्झौता
636.   बेष्ट रेमिट र सनराइज बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता
637.   आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कर्मचारीको तलब बढेन
638.   रिलायबल र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
639.   आइएमई र ग्लोबल आइएमई बैंकको संयुक्त छात्रबृति योजना
640.   आईएमई को–अपरेटिभद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
641.   महासंघको अध्यक्षमा मुरारका निर्विरोध
642.   इ–नेटको ‘अनलाइन पेमेण्ट’ लोकप्रिय बन्दै
643.   वैदेशिक रोजगार बचतपत्रको विक्रि खुल्ला
644.   मेगा बैंकको ब्रान्ड एम्बेसडरमा सुरजसिंह ठकुरी
645.   सरसफाइ तथा भग्नावशेष हटाउँदै आईएमईको १५औं वार्षिकोत्सव मनाइयो
646.   हुण्डी कारोबारका विरुद्ध राष्ट्र बैंक सक्रिय
647.   इजी लिंक रेमिट्यान्स र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
648.   सिद्धार्थ बैंकद्वारा एक करोड एक लाख सहयोग
649.   प्रभू बैंकले ल्यायो दुर्इ नयाँ मुद्दति खाता
650.   भूकम्प पीडितलाई यती बैंकको सहयोग
Results 888: You are at page 26 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media