मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
601.   बेष्ट रेमिटको कारोवार यूएईबाट
602.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
603.   हिमालयन बैंक मलेसियामा
604.   अक्सफाम र प्रभु मनीको अन्र्तकृया कार्यक्रम सम्पन्न
605.   जेएमई र निर्धन बैंकबिच रेमिट्यान्स सम्झौता
606.   प्रभुले ल्यायो नयाँ बचत खाता योजना
607.   आइएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
608.   प्रभु बैंकको सिइओमा शेरचन
609.   बढ्दैछ जीडीपीमा रेमिटान्सको योगदान
610.   मलेसिया-काठमाडौं नयाँ वायुसेवा थपियो
611.   प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ
612.   कुमारीको वित्तिय साक्षरता तालिम
613.   उत्कृष्ट रेमिट कम्पनी बन्ने लक्ष्यमा बेष्ट
614.   अरुण तेश्रोमा स्थानियको चासो
615.   बैंकर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड
616.   कुमारी बैंकको कपुरकोट शाखा उद्घाटन
617.   बिओकेको संमृद्ध जीवन बैंकिङ सेवा
618.   विओकेको 'जानकी बचत खाता' प्रारम्भ
619.   ग्लोबल आइएमई बैंक नवौं बर्षमा
620.   हिमालयन बैंकको लाभांस पारित
621.   गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट
622.   आइएमई समूहले किन्यो एनबी इन्स्योसेन्स
623.   प्रभु बैंकको नयाँ शाखा सुन्धारामा
624.   प्रभुको देशव्यापी सचेतना तालिम
625.   बेष्ट रेमिटको काठमाडौं र सेन्ट्रल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
Results 791: You are at page 25 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media