मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
376.   डीजी टेलिकमले किन्यो मलेसियाको प्रभु मनी ट्रान्सफर
377.   आइएमई समुहद्वारा अशोक लेलैण्डको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना
378.   प्रभू बैंकद्वारा प्रभातकालीन काउण्टर सेवा सञ्चालन
379.   हार्भेष्टमुन उत्कृष्ट ट्राभल्स घोषित
380.   धरहरा बनाउन एसबीआर्इ बैंकले दियो ५ करोड २१ लाख
381.   प्रभु र नेशनल माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
382.   सेञ्चुरी बैंक र ट्रान्स-फास्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
383.   प्रभु मनि ट्रान्सफरद्वारा रेमिटेन्स सम्झौता
384.   प्रभु मनि ट्रान्स्फर र नेपाल सेवा लघुवित्तबीच रेमिट्यान्स सम्झौता
385.   हिमालयन बैंकको नाफा ४६ प्रतिशतले बढ्यो
386.   एभरेष्ट बैंकले अमेरिकामा पनि रेमिटान्स सेवा सुरु गर्‍यो
387.   मेगा बैंकको २५ % हकप्रद शेयर निष्काशन हुंदै,ग्लोबल आइएमइ क्यापिटल विक्री प्रबन्धक नियुक्त
388.   साउदी अरबको नेशनल बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स सम्झौता
389.   नेपाली फुटबल प्रतियोगिताहरुको डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने
390.   एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच सम्झौता
391.   इपिएसमा ग्लोबल आइएमई बैंकको सेवा
392.   हिमालय बैंकले सौर्य बत्ती र ब्ल्यांकेट बाँड्यो
393.   बैक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा सम्झौता
394.   पश्चिमाञ्चल डेभलपमेन्ट र मेगा बैंकको संयुक्त कारोबार सुरु
395.   एभरेष्ट बैंकको रक्तदान कार्यक्रम
396.   आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजना अन्तर्गत तेस्रो हप्ताको विजेता घोषित
397.   वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई निःशुल्क सिमकार्ड
398.   भारतमा पनि ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय
399.   आइएमईको ‘घर जाने हर्ष’ योजनाको दोश्रो विजेता घोषणा
400.   बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला
Results 791: You are at page 16 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media