मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
351.   एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक योजना ८ रुपैयाँमा ३० मिनेट टक टाइम
352.   ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा
353.   सेञ्चुरी बैंकले सुरु गर्‍यो भिसा क्रेडिट कार्ड सेवा
354.   हिरोको पैसाको वर्षा योजना
355.   सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर धुर्मुस–सुन्तली
356.   प्रभु बैंक र नेपाल सर्टिफाइङ्ग कम्पनीबीच विद्युतीय हस्ताक्षर सम्बन्धी सम्झौता
357.   रेमिट्यान्स घट्दा अर्थतन्त्रमा असर पुग्ने विश्व बैंकको चेतावनी
358.   लगानी बोर्डको सीईओका लागि अधिकारी, पन्त र कोइरालाको नाम सिफारिस
359.   एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’
360.   गभर्नर नेपालले हस्ताक्षर गरेको सयको नोट बजारमा
361.   मनिग्राम र आईपे रिलायबलबीच सहकार्य
362.   आईएमई १६ औं वर्षमा
363.   कतारका रेमिट्यान्स कम्पनीको गुनासो-'जान्ने बुझ्नेबाटै अवैधानिक च्यानल प्रयोग'
364.   कुमारी बैंकको नयाँ शाखा नीजगढमा
365.   काष्ठमण्डप डेभलपमेन्ट बैंकले पश्चिमाञ्चल फाइनान्स ‘एक्वायर’ गर्ने
366.   लोडसेडिङ घटयो, मंगलबारदेखि ९ घण्टा बत्ति जाने(नयाँ तालिकासहित)
367.   आजबाट वैदेशिक रोजगार बचतपत्रको बिक्रि खुल्ला
368.   शाखा विस्तार गर्दै एभरेस्ट बैंक
369.   बैंक अफ काठमाण्डूले आफना शेयरधनीलाई २७ प्रतिशत बोनश शेयर दिने
370.   बजेटमा बैंकिङ क्षेत्र : बैधानिक माध्यमबाट रेमिट्यान्स कारोवार गर्न प्रोत्साहन
371.   सक्षम र नेपाल इन्भेष्टमेन्ट बैकंको सहकार्यमा कालिकोटमा वित्तिय सेवा विस्तार
372.   धुर्मुस सुन्तलीको पुनर्निर्माण अभियानमा सिटी एक्सप्रेसद्धारा साढे १५ लाख सहयोग
373.   एनसेलको अनलिमिटेड डेटा रोमिङ प्याक आयो
374.   सनराइजको नयाँ शाखारहित सेवा मोरङको डाँगीहाटमा
375.   आजदेखि घट्यो लोडसेडिङ (तालिकासहित)
Results 791: You are at page 15 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media