मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
301.   पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स
302.   यती बैंकको ब्राण्ड एम्बेसडरमा महर्जन
303.   नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी
304.   सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच सम्झौता
305.   एनसीसी बैंकको सीइओमा रमेश अर्याल
306.   नेपाल बैंकमा ४७ कनिष्ट सहायकको माग (सूचनासहित)
307.   दैनिक झन्डै २ अर्ब रेमिट्यान्स, घटेन हुण्डीको प्रयोग
308.   आइएमईको ‘हात हुदैन खाली’ योजना
309.   प्रभुले ल्यायो दशैं तिहार योजनाः बाइकदेखि टिभीसम्म जित्ने अवसर
310.   कुमारी बैंकको चिपमा आधारित क्रेडिट कार्ड
311.   हिमालयन बैंक सम्मानित
312.   एस डेभलपमेण्ट वैंक बुम रेमिटको एजेण्ट बन्यो
313.   बेष्ट रेमिट र अनलाईन पेमेण्टको फुटसल
314.   बुम रेमिटका पूर्णिमा र एभरेष्ट एजेन्ट नियुक्त
315.   रेमिट्यान्स कम्पनीको पुँजी २५ करोड पुर्‍याइने
316.   जापानबाट हिमाल रेमिटको सेवा शुभारम्भ
317.   ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर प्रदान
318.   दशैं तिहारलाई लक्षित गर्दै हिमालय एयरलाईन्सले ल्यायो थप सुविधा सहितको नियमित उडान
319.   सिटी एक्सप्रेस र मनीग्रामबीच सहकार्य
320.   एभरेष्ट बैंक र यूके एड सक्षमबीच परियोजना सम्झौता
321.   एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’
322.   बुम रेमिटले ३ वित्तिय संस्थालाई एजेन्ट नियुक्त गर्यो
323.   मेगा बैंकले नारीहरुलाई ल्यायो नगद फिर्ता योजना
324.   बेष्ट रेमिट र बौद्ध ग्रामिण माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
325.   मेघा इन्टरनेशनलको सुपर एजेन्टमा बुम रेमिट
Results 791: You are at page 13 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media