सोमवार, असार ११ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
276.   गोमा एयरले भित्रयायो दुर्इ नयाँ जहाज, दुर्गममा उडान गर्ने
277.   सिटी एक्सप्रेसले दियो महतोलाई घडेरी
278.   हिमालयन वैंकद्धारा बालबालिकालाई सहयोग
279.   राष्ट्र वैंकको हचुवा निर्णयले रेमिट्यान्सका सेवाग्राही मारमा
280.   सिटी एक्स्प्रेस र यूएईको क्यास एक्स्प्रेसबीच सहकार्य
281.   बैंक तथा वित्तीय संस्थालाई मनपरी ब्याज नबढाउन निर्देशन
282.   नेपाल इन्भेष्टमेन्ट बैंक र सेनाले गरे लघुवित्त व्यवसायीलाई सम्मान
283.   १३ औं वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको छुटैछुट
284.   यूएईबाट आइएमई गर्दा घडी उपहार
285.   युएईबाट आईएमई गर्दा घडी उपहार
286.   बुम रेमिट् र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
287.   बैंकर अनिल शाह कलाकार बन्दै
288.   प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
289.   शहीद दिवसको अवसरमा शहीद परिवारलाई चन्द्रागिरि केबलकारको छुट
290.   वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ख’ को बिक्रि खुल्ला (सूचनासहित)
291.   एनसेलको नयाँ आर्कषक योजनाः अब एसएमएस ३ पैसामै
292.   नेपालद्वारा व्यापार सहजीकरण सम्झौता डब्लुटिओमा पेस
293.   आजदेखि क्यान इन्फोटेक–२०१७ सुरु
294.   युनियन र सगरमाथा फाइनान्ससँग बूम रेमिटको सम्झौता
295.   ग्रामीण तहमा बैंकिङ पहुँच पु¥याउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह
296.   आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोइन्ट र उपहार योजना
297.   मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक गाभिदै
298.   उत्कृष्ट बैंक बन्नलाई लम्किदै राष्ट्रिय वाणिज्य बैंक
299.   कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सुरु
300.   रेमिट्यान्सको वृद्धिदरमा १३ प्रतिशतले कमी
Results 888: You are at page 12 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media