मंगलवार, माघ ०२ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २३:०४

आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा डा. रामहरि अर्याल नियुक्त भएका छन् । कम्पनीको वैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 
सो अवसरमा उनले २०७५ साल असार मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुसार सर्वसाधारणलाई सेयर जारी गरिने बताए ।
 
वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आवको वासलात तथ हिसाव समेत स्वीकृत गरेको छ ।
 
संचालक पदमा डा. अर्यालसहित, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १० योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
251.   बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
252.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको म्याक्स मनीबीच सम्झौता
253.   राष्ट्रिय वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना
254.   सुरक्षा गार्डको अन्तिम र पूर्व स्वीकृति खुला
255.   बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड
256.   हिरोले ल्यायो ३ नयाँ मोडलका मोटरबाइक
257.   एनसेलले ल्यायो ‘एकमा दुई अफर’, २५ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
258.   ‘प्रभु लक्की सेभेन’को उपहार मण्डल र वलीलाई प्रदान
259.   भारतीय रुपैयाँ व्यवस्थापनका लागि पहल गर्न सरकारलाई निर्देशन
260.   रेमिट्यान्स क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो आइएमई
261.   सिटी एक्सप्रेसको जनरल म्यानेजरमा कोइराला
262.   सिप्रदीका सिद्धार्थ शमशेर सबैभन्दा ठूला करदाता, बढी आयकर तिर्ने सूर्य नेपाल
263.   नेपाल बैंक लिमिटेड असीऔँ वर्षमा
264.   बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित
265.   सिटी एक्सप्रेसको चौथो साप्ताहिक विजेतालाई एलइडि टिभि प्रदान
266.   आईएमईलाई 'रेमिटेन्स कम्पनी अफ द इयर अवार्ड'
267.   ग्लोबल आईएमई र नेशनल फाईनान्स कर्पोरेसनबीच छलफल
268.   एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड
269.   कोकाकोलाले ल्यायो सुगर फ्रि 'कोक जिरो'
270.   'आइएमर्इ हात हुदैन खाली' योजनाको बिजेता घोषणा, ४ जनालाई स्कुटर उपहार
271.   एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’
272.   कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता
273.   एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’ योजना
274.   सम्सारा रेमिटको ‘दशै तिहार उपहार योजना' अन्तर्गतका ४ बिजेतालाई उपहार प्रदान
275.   बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
Results 791: You are at page 11 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media