शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:५९

 
जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौता अनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ ।
 
अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ । अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ ।
 
उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ ।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौता अनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए । ‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने । -
 
यी हुन् जोर्डनका लागि घरेलू कामदार लैजान अनुमति पाएका संस्था

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
451.   वैदेशिक रोजगारीमा शुल्क प्रणाली लागू गर्ने तयारी
452.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
453.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
454.   इपीएसको आवेदन फारम खुल्यो
455.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
456.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
457.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
458.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
459.   मलेसियाबाट फर्कियो संसदिय समिति
460.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
461.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
462.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
463.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
464.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
465.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
466.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
467.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
468.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
469.   लोग्ने खोज्न मलेसिया
470.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
471.   पुसमा ४५ हजार नेपाली बिदेसिए
472.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
473.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
474.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
475.   विदेश जाँदा कति लाग्छ ?
Results 543: You are at page 19 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media