शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:५९

 
जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौता अनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ ।
 
अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ । अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ ।
 
उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ ।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौता अनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए । ‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने । -
 
यी हुन् जोर्डनका लागि घरेलू कामदार लैजान अनुमति पाएका संस्था

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
401.   कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्र गर्न निर्देशन
402.   बाणिज्य बैंकमा १ सय ९५ जनालार्इ स्थायी जागिर खुल्यो
403.   विद्युत प्राधिकरणमा १६ सय ९९ जनाको जागिर खुल्यो
404.   तामाङ निर्वाचन प्रमुख बनेपछि संघको विवादमा ‘यूटर्न’
405.   शर्त पुरा नगरेसम्म घरेलु कामदार नपठाउन राजदूतको आग्रह
406.   नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची
407.   भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यलाई रोजगारी माग
408.   स्वास्थ्य व्यवसायी महासंघले बाँड्यो १५ लाखको राहत
409.   ‘जिरो कष्ट’ मा कामदार पठाउन व्यवसायी तयार
410.   विदेसिने क्रम र रेमिट्यान्स बढ्ने
411.   ईपीएस कोरियन भाषा परीक्षा सर्ने
412.   घरेलु कामदार मेनपावरले मात्र पठाउन पाउने
413.   सरकारकी मेनपावर एजेन्सी !
414.   वैदेशिक रोजगारीमा शुल्क प्रणाली लागू गर्ने तयारी
415.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
416.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
417.   इपीएसको आवेदन फारम खुल्यो
418.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
419.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
420.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
421.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
422.   मलेसियाबाट फर्कियो संसदिय समिति
423.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
424.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
425.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
Results 506: You are at page 17 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media