शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:५९

 
जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौता अनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ ।
 
अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ । अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ ।
 
उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ ।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौता अनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए । ‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने । -
 
यी हुन् जोर्डनका लागि घरेलू कामदार लैजान अनुमति पाएका संस्था

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
351.   कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो
352.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
353.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
354.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
355.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
356.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
357.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
358.   साउदीमा ३ सय नेपाली बिचल्ली
359.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
360.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
361.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
362.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
363.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
364.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
365.   साउदी अरब सुरक्षित छ : नेपाली दूतावास
366.   रूस हुँदै युरोपतर्फ मानव तस्करी
367.   कृषि विकास बैंकमा जागिर खुल्यो (सुचनासहित)
368.   फ्री भिषा र फ्री टिकट तर कामदारबाट पैसा
369.   अवैध कामदार फिर्ता गर्न दलाल सक्रिय
370.   अघि बढ्यो साउदीसँग श्रम सम्झौता
371.   पुनः श्रम स्वीकृति विमानस्थलबाटै
372.   कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
373.   आप्रवासी श्रमिकको पक्षमा इमान्दार हुन जोड
374.   फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्धारा स्वीकार
375.   करोडवालाहरु संगठित भए अब कामदार संगठित हुनुपर्छ : सचिव आचार्य
Results 543: You are at page 15 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media