शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:५९

 
जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौता अनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ ।
 
अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ । अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ ।
 
उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ ।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौता अनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए । ‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने । -
 
यी हुन् जोर्डनका लागि घरेलू कामदार लैजान अनुमति पाएका संस्था

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
326.   विदेशमा ज्यान गुमाउने नेपालीको परिवारले साढे १७ लाख क्षतिपूर्ति पाउने
327.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
328.   कोरियन भाषा परीक्षाको आवेदन बैशाख १५ मा खुल्ने, परीक्षा असार ४ र ५ मा
329.   वैदेशिक रोजगारमा सार्क राष्ट्रको प्राक्टिसको छलफल
330.   वैदेशिक रोजगार व्यवसायीको आन्दोलन वार्ताका लागि आशिंक खुल्ला
331.   सहमति जुटाउन मन्त्रालय र व्यवसायीबीच नजिकियो संवाद
332.   संकटमा मलेसिया रोजगारी
333.   वैदेशिक रोजगारबाट रेमिट्यान्ससँगै शिशु भित्रिदै
334.   फ्री भिसा र टिकटको व्यवस्था फेर्न सांसद नै म्यानपावरको पक्षमा
335.   संघको आन्दोलन बेवास्ता गर्दै २३ मेनपावरले निकाले श्रमस्वीकृति
336.   सक्लान् यी दुईले निकास दिन ?
337.   डिडिसीमा जागिरको अवसर, अधिकृत र सहायक स्तरमा ७४ कर्मचारी माग
338.   फाइलभित्र फाइल हाल्दै वैरो विभागमा धमाधम काम
339.   ०६४ को ऐन र नियमावलीले अब थेग्न सक्दैन : श्रमसचिव लम्साल
340.   बन्द वैदेशिक रोजगार कहिले खुल्छ ?
341.   लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो
342.   आइतबारबाट वैदेशिक रोजगार व्यवसाय बन्द
343.   बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?
344.   मेनपावर व्यवसायीको रक्षा श्रम मन्त्रालयले गर्नेछ : मन्त्री बोहोरा
345.   कोरियन भाषा परीक्षा असारमा हुने
346.   एजेन्टको भेषमा मेनपावरमाथि निगरानी बढाउँदै प्रहरी
347.   मलेसिया रोजगारीको बाटो बन्द
348.   विद्युत प्राधिकरणमा जागिर खुल्यो
349.   कोरियाद्धारा यो वर्षको श्रमसम्झौता दिन सुरु
350.   मलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित
Results 543: You are at page 14 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media