शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:५९

 
जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौता अनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ ।
 
अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ । अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ ।
 
उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ ।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौता अनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए । ‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने । -
 
यी हुन् जोर्डनका लागि घरेलू कामदार लैजान अनुमति पाएका संस्था

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
301.   कोरियन इपीएस भाषा परीक्षा आजबाट, नतिजा साउन ११ मा
302.   बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने व्यवस्थासहित श्रम सम्झौता गर्न निर्देशन
303.   भिसा लाग्दा–लाग्दै पनि जेनेभा वैठकमा किन गएनन् संघका अध्यक्ष ढकाल ?
304.   इपीएस कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचिसहित)
305.   ईपीएस कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
306.   सुनसरीमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रहरीसँग अन्तरक्रिया
307.   वैदेशिक रोजगारको क्षेत्रमा अलपत्र महिला कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
308.   बजेटमा वैदेशिक रोजगार : ४ वटा मुलुकसँग श्रम सम्झौता गरिने
309.   अभिमूखिकरण महासंघका अध्यक्षको सहित ४ संस्थालाई विभागको कारवाही
310.   बायोमेट्रिकबिरुद्धको मुद्धा अदालतद्धारा खारेज
311.   वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो
312.   चार मेनपावरमा मन्त्रालयको छापा
313.   विदेशिएको छोरो वर्षौपछि घर आएपछि ...(भिडियोसहित)
314.   साधारण सदस्यसमेत नरहने गरी महासंघमा राजिनामा दिने तयारी
315.   बायोमेट्रिक प्रणाली नमान्ने संघको निर्णय
316.   वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार, बालबच्चाको बिचल्ली
317.   मन्त्री बोहोराका सय दिने कार्य 'प्रगतिभन्दा हल्ला बढि'
318.   ‘एक घर, एक रोजगार’ सरकारको उदघोष
319.   साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो
320.   वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा
321.   घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त, एमओयुको तयारी अन्तिम चरणमा
322.   कामदारको मोवाइल नम्बर दिन नसक्ने व्यवसायीको भनाई
323.   २०७२ मा वैदेशिक रोजगार
324.   वैदेशिक रोजगारमा जाने महिला अब श्रमग्राम पुग्नै पर्ने
325.   पहिलो चरणमा १४ नेपाली केयरगिभरको टोली इजरायल उड्यो
Results 543: You are at page 13 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media