मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:४७

कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने भएको छ। संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको आयोजनामा उक्त कार्यक्रम आउँदो मार्च ८ र ९ तारिखमा हुन लागेको हो। कुमारी बैंक र बुम रेमिटको संयुक्त प्रस्तुती रहने कार्यक्रममा नेपाली कलाकारहरु प्रसतुत हुनेछन् ।  
 
हाँस्य कलाकार जितु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र नृत्य निर्देशक तथा मोडल शंकर बीसीले विशेष प्रस्तुती रहने बताइएको छ ।
 
कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रममा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले भने,'नेपाली कला संकृती र संगीतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।' उनले कतारमा रहेका नेपालीहरुका लागि पनि कुमारी बुम सुपर स्टार नाइट्स महत्वपूर्ण रहने बताए ।
 
कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा ग्रान्ड मलमा आयोजना हुँदैछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
126.   नेपाली र कोरियाली कलाकार एउटै मञ्चमा
127.   श्वेतालाई भित्राउने श्रीकृष्णको तयारी
128.   तेस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१४ को उत्कृष्ट पाँच सार्वजनिक
129.   कतारमा ६ एकान ६ प्रदर्शन हुने
130.   ओमानमा बुद्ध भिजनको साँगीतिक कार्यक्रममा नेपाली झुम्दै
131.   नीर शाहद्धारा ‘सेतो बाघ’ चलचित्रको घोषणा
132.   कामनाले सिजी फिल्मस् एवार्ड गर्ने
133.   ‘जुठिएको सिउँदो’ को म्यूजिक भिडियो सार्वजनिक (गीतको भिडियो सहित)
134.   पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
135.   बरिष्ठ निर्देशक रेग्मीको निधन
136.   निर्माता तथा निर्देशक तामाङको मलेसियामा निधन
137.   नारायणगोपालले भने: ‘यी, तिम्रो खैनीको बट्टा’
138.   एक सय हलबाट लोफर
139.   अनु र रुपालाई देखाएर चल्ला त ‘बर्दी’ ?
140.   योजनाको “मनै त हो”
141.   ‘छ एकान छ’ पौष २६ गतेबाट प्रदर्शनमा आउदै
142.   शान्तिका लागि नेपथ्यको यात्रा
143.   निर शाह काङ्ग्रेसको प्रचारमा, फिल्मकर्मीलाई प्रचण्डको अनुरोध
144.   अमेरिकामा दसैँ-तिहार शुभकामना कार्यक्रममा
145.   कोलोराडो बाढी पीडित नेपालीका लागि सहयोग संकलन
146.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
147.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
148.   सम्मान पाएपछि रोए भक्तराज
149.   संजय दत्तलाई छुट्टी
150.   मिस वर्ल्डको फाइनलमा इशानी
Results 159: You are at page 6 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media