मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:४७

कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने भएको छ। संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको आयोजनामा उक्त कार्यक्रम आउँदो मार्च ८ र ९ तारिखमा हुन लागेको हो। कुमारी बैंक र बुम रेमिटको संयुक्त प्रस्तुती रहने कार्यक्रममा नेपाली कलाकारहरु प्रसतुत हुनेछन् ।  
 
हाँस्य कलाकार जितु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र नृत्य निर्देशक तथा मोडल शंकर बीसीले विशेष प्रस्तुती रहने बताइएको छ ।
 
कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रममा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले भने,'नेपाली कला संकृती र संगीतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।' उनले कतारमा रहेका नेपालीहरुका लागि पनि कुमारी बुम सुपर स्टार नाइट्स महत्वपूर्ण रहने बताए ।
 
कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा ग्रान्ड मलमा आयोजना हुँदैछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
76.   कुमारी लामाको गीतिसंग्रह ‘पर्खि बसेको छु’ सार्वजनिक
77.   प्रयोम व्याण्डको पुनः आगमन
78.   दीपाश्री र नारायण रायमाझी ‘बर्ष व्यक्ति’ घोषित
79.   गायक केसीको निधन
80.   हास्यटेलिश्रृंखला ‘भद्रगोल’ पुनःप्रशारण हुँदै
81.   संचारकर्मी योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक
82.   ‘को आफ्नो हेर्न’ के.एल टावरमा दर्शकको भिड
83.   दैलेखका महिलाको सहयोगार्थ अष्ट्रेलियामा विशेष ‘च्यारिटी शो’ हुदै
84.   ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो भारतमा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड
85.   युवा गायक सन्तोष पौडेलको “तिम्रै यादमा”बजारमा
86.   लालजोडीको गीतमा रेखाको स्वर
87.   चलचित्र ‘परदेशी’ ७५ औ दिनमा
88.   ओमानमा नयाँ वर्ष धमाका भब्यरुपमा सम्पन्न
89.   ‘क्लासिक’ को पहिलो ट्रेलर सार्वजनिक
90.   जपानको नागोयामा महजोडी लगाएतका कलाकारको भब्य स्वागत तथा सम्मान
91.   ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले जित्यो उत्कृष्टसहित दुई अवार्ड
92.   जानुका र विनोदको 'गीत' सार्वजनिक
93.   नेफ्टा अध्यक्षमा पुष्कर लामा विजयी
94.   बिरहीको गजल गिति एल्बम ‘आभाष’को बिमोचन
95.   जानकी मगर,जिग्री,पांडे र बेलासेले आबुधाबीमा धुम मच्चाउने
96.   निर्देशक पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड
97.   चर्चित संगीतकार आदेश श्रीवास्तवको निधन
98.   'भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा
99.   ‘बजरङ्गी भाईजान ’ ले पछा–यो ‘ बाहुबली’ लाई
100.   बाहुबलीको किर्तिमानी व्यापार
Results 159: You are at page 4 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media