मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:४७

कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने भएको छ। संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको आयोजनामा उक्त कार्यक्रम आउँदो मार्च ८ र ९ तारिखमा हुन लागेको हो। कुमारी बैंक र बुम रेमिटको संयुक्त प्रस्तुती रहने कार्यक्रममा नेपाली कलाकारहरु प्रसतुत हुनेछन् ।  
 
हाँस्य कलाकार जितु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र नृत्य निर्देशक तथा मोडल शंकर बीसीले विशेष प्रस्तुती रहने बताइएको छ ।
 
कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रममा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले भने,'नेपाली कला संकृती र संगीतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।' उनले कतारमा रहेका नेपालीहरुका लागि पनि कुमारी बुम सुपर स्टार नाइट्स महत्वपूर्ण रहने बताए ।
 
कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा ग्रान्ड मलमा आयोजना हुँदैछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
51.   कामना अवार्डमा उत्कृष्ट अभिनेता–अभिनेत्री सौगात र नम्रता, चलचित्रमा “पशुपति प्रसाद”
52.   चलचित्र पुरानो डुङ्गाको प्रिमियर सम्पन्न
53.   सौगात मल्ल अभिनित चलचित्र 'शब्द'को टीजर र गीत सार्बजनिक
54.   खसी कुखुराको कथा
55.   कतारमा कलाकारितामै चम्किएका सुमन
56.   मिस्टर एन्ड मिस ओसेनिया बने प्रमेज र रुपा
57.   भूकम्पपीडितको सहयोगार्थ अमेरिकामा सुरसुधा साँगीतिक साँझ हुँदै
58.   मिष्टर एण्ड मिस नेपाल ओसेनियाको भब्य तयारी
59.   नम्रता र आर्यन बने वर्षका उत्कृष्ट
60.   लम्जुङ धमाका बृहद साँस्कृतिक कार्यक्रम २०१६ को पहिलो प्रस्तुती अन्तिम तयारीमा
61.   ‘मैनाजोडी’ ल्याउदै गायक साई उज्ज्वल कोइराला
62.   वरिष्ठ लोकदोहोरी गायक राजु परियार लगायत ६ जना कलाकारहरु इदमा कतारमा आउँदै ।
63.   उमाको नक्कली गहनामा चोर पल्किएपछि (भिडियोसहित)
64.   ‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई मुम्बईमा अवार्ड
65.   गायक सत्यराजले ल्याए ‘मधुशाला’ (गीतको भिडियो सहित)
66.   गिरानचौर नमुनावस्ती निर्माणको सहयोगार्थ कतारमा सुन्तली-धुर्मुस साझ हुदै
67.   अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या
68.   रहेनन् वरिष्ठ संगीतकार अम्बर गुरुङ
69.   गायक रामकृष्ण ढकालसहित नेपालका १ दर्जन लोकप्रिय कलाकार दोहा आउँदै
70.   चलचित्र कालो पोथीलाई १४ करोडको पाइरेसी बिमा
71.   नेपाल संगीत विद्यालयद्धारा औपचारिक संगीत शिक्षा सुरु
72.   संगीतकार अनुरागी र गायक लिम्बुलाई नारायण गोपाल युवा पुरस्कार
73.   कस्ता नेपाली फिल्म चल्दैछन् यो शुक्रबार ?
74.   सगरमाथा समुह ओमानको नृत्य प्रतियोगिता सम्पन्न
75.   अनुरागीको ‘टेको सन्ध्या’ भब्य रुपमा सम्पन्न
Results 159: You are at page 3 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media