आइतवार, जेष्ठ १३ गते, २०७५
विहिवार, २०७४ पुस २७ गते २२:४७

कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने भएको छ। संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको आयोजनामा उक्त कार्यक्रम आउँदो मार्च ८ र ९ तारिखमा हुन लागेको हो। कुमारी बैंक र बुम रेमिटको संयुक्त प्रस्तुती रहने कार्यक्रममा नेपाली कलाकारहरु प्रसतुत हुनेछन् ।  
 
हाँस्य कलाकार जितु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र नृत्य निर्देशक तथा मोडल शंकर बीसीले विशेष प्रस्तुती रहने बताइएको छ ।
 
कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रममा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले भने,'नेपाली कला संकृती र संगीतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।' उनले कतारमा रहेका नेपालीहरुका लागि पनि कुमारी बुम सुपर स्टार नाइट्स महत्वपूर्ण रहने बताए ।
 
कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा ग्रान्ड मलमा आयोजना हुँदैछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   भुन्टी लिएर आए निशान भट्टराई (भिडियोे)
2.   यूएईका मुख्य शहरहरुमा ‘ऐश्वर्य' को च्यारिटी शो हुने
3.   चलचित्र पत्रकारिता सम्मान र पुरस्कार वितरण, पाण्डे र लम्साल सम्मानित
4.   प्रकाश सपूतको 'बोल माया‍' युट्युब ट्रेन्डिङ नम्बर १ मा (गितको भिडियोसहित)
5.   सलमान अभिनीत एक्सनले भरपूर 'रेस ३' को ट्रेलर सार्वजनिक
6.   नायीका सारा सिरपालीको फेसबुक प्रेम भिडियो मा नै देखियो (हेर्नुहोस भिडियो)
7.   सलमानको नेपालमा हुने भनिएको कार्यक्रम स्थगित
8.   अर्जुन पोखरेलको संगीतमा 'लम्फू'को चार गीत सार्वजनिक (गीतको अडियोसहित)
9.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
10.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
11.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
12.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
13.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
14.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
15.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
16.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
17.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
18.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
19.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
20.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
21.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
22.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
23.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
24.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
25.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
Results 162: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media