आइतवार, बैशाख ०९ गते, २०७५
बुधवार, २०७४ पुस २६ गते २३:००

वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।
 
विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।
 
टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
 
‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।
 
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।
 
अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
 
त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन । - अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
276.   नेपाल प्रहरीमा जागिर खुल्यो, ५ सय ५१ प्रहरी सहायक निरीक्षकको माग (सूचनासहित)
277.   कतारमा कफला सिस्टम खारेज, आप्रवासी कामदारलाई थप अधिकार
278.   साउदीमा अलपत्र परेका कामदारलाई फर्काउन संसदीय समितिको निर्देशन
279.   नेपाल बैंकमा जागिर खुल्यो (सुचनासहित)
280.   कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक (नतिजासहित)
281.   वैदेशिक रोजगारका लागि विदेसिने १८ प्रतिशतले घटे
282.   राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो (सुचनासहित)
283.   मेनपावरका शाखा र एजेन्ट कति छन् ? बिभागसँगै तथ्यांक छैन
284.   सबैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस, दि रिभर दोश्रो र प्याराडाइज तेस्रो
285.   नेपाली कामदार लिन कुवेतका रोजगारदातासँग दूतावासको आग्रह
286.   कोरियामा कामदारको तलब बृद्धि, नेपालीको न्यूनतम तलब १ लाख ३० हजार हुने
287.   कुवेतले घरेलु कामदारको न्यूनतम पारिश्रामिक तोक्यो
288.   कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा आउने
289.   गैरकानूनीरुपमा विदेश जाने अनि बैधानिक हुने
290.   ऐन संशोधनको विषयमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग संघले गर्यो छलफल
291.   राजदूत फिर्ता बोलाउन संघद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण (ज्ञापनपत्रसहित)
292.   श्रममन्त्री बोहराको मलेसिया भ्रमण घुमफिरमै सीमित (भिडियो सहित )
293.   मलेसियाका राजदुत बस्न्यात कमिशन र घुसखोरीमा लिप्त रहेको व्यवसायीको आरोप
294.   मलेसियामा न्युनतम पारिश्रामिकमा बृद्धि, नेपाली कामदार लाभान्वित हुने
295.   कामदार उड्न छोडेपछि श्रम मन्त्री किन मलेसिया उड्दैछन् ?
296.   वैदेशिक रोजगारलाई सुरक्षित बनाउन स्थानियस्तरमा युवाहरु जुटदै
297.   द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन
298.   इपीएस कोरियन भाषा परीक्षा सम्पन्न, ८८ नक्कली परीक्षार्थी पक्राउ
299.   आयल निगममा अवसर, विभिन्न पदमा ६२ जनाको माग
300.   कोरियन इपीएस भाषा परीक्षा आजबाट, नतिजा साउन ११ मा
Results 542: You are at page 12 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media