शुक्रवार, बैशाख १४ गते, २०७५
बुधवार, २०७४ पुस २५ गते ०४:०५

 
त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन ।
 
सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।
 
 
तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ । बयानका क्रममा केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि छानविन गर्न माग गरेका छन् ।
 
अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलिलाई सारिएको छ । डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् ।
 
सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
626.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
627.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
628.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
629.   बायोमेट्रिक लागू हुने संभावना बढयो
630.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
631.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
632.   ३० लाख कामदारको गन्तव्य १२ देश
633.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
634.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
635.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
636.   राहदानीको फारम अब अनलाइनमा
637.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
638.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
639.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
640.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
641.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
642.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
643.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
644.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
645.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
646.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
647.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
648.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
649.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
650.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
Results 686: You are at page 26 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media