मंगलवार, माघ ०२ गते, २०७४
बुधवार, २०७४ पुस २५ गते ०४:०५

 
त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन ।
 
सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।
 
 
तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ । बयानका क्रममा केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि छानविन गर्न माग गरेका छन् ।
 
अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलिलाई सारिएको छ । डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् ।
 
सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
402.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
403.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
404.   योजना आयोगको उपाध्यक्षमा खतिवडा
405.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर शुरु
406.   गलत काम गर्ने कसैलाई छाडदिन:महानिर्देशक बोगटी
407.   इपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
408.   भागबन्डाको शिकारमा राजदूत नियुक्ति
409.   नेपालको संविधान २०७२ जारी
410.   नयाँ संविधान जारीसँगै आफ्नो कर्तव्यपरायणमा लाग्न क्लबको आग्रह
411.   अब पुन : श्रम स्वीकृति एयरपोर्टबाटै
412.   स्वदेशमै आत्मनिर्भर बन्ने सम्मानित
413.   ‘मेनपावर, स्वास्थ्य र अभिमूखिकरण व्यवसाय सहकार्य गरेर अघि बढ’
414.   घरेलु तालिम लिनेमा पुरुषभन्दा महिला बढी
415.   न्यायाधीश बमको हत्यारालाई साउदीबाट नेपाल ल्याइयो
416.   पर्वतीय पर्यटन सुरक्षित रहेको व्यवसायी तथा कामदारको भनाई
417.   कोरियामा रहेका नेपालीलाई हाइड्रोपावरको सेयर
418.   कन्सल्टेन्सीका नाममा मेनपावरको काम
419.   नौ मुलुकका नियोग राजदूतविहिन
420.   रातो पासपोर्ट दुरुपयोग गर्नेलाई जेल सजाय
421.   अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अग्ला घर हटाउन निर्देशन
422.   गोमा एयरले आजबाट तुम्लिङटार उडान थाल्यो
423.   जिल्ला प्रशासनको लापरवाहीले एयरपोर्टबाट कामदार फर्किए
424.   चितवनमा पीस वेवद्धारा खानेपानी र शौचालयको शिलान्यास
425.   जब श्रमराज्य मन्त्री गुरुङ श्रमग्राम पुगे (फोटोफिचर)
Results 630: You are at page 17 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media