मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ पुस २४ गते ०८:५६

 
प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । सोमबार साँझ  पक्राउ परेका उनलार्इ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
 
सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य क्षेत्रमा रहेको विकृति विसंगतिविरूद्ध पटकपटक अनसन बस्दै आएका उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण थालेका थिए ।
 
अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरी डा। केसीको प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

 
डा. केसीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले डा । केसीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
 
सोही आधारमा सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा.केसीलाई भोलि मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   चितवन युवा समूहको साधारणसभा
602.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
603.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
604.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
605.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
606.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
607.   विदेशमा २ वर्ष बस्ने मात्र एनआरएन हुने
608.   आज बकर इद मनाईंदै
609.   आज दशैं हर्षोल्लासका साथ मनाइँदै
610.   दशैं–आज महानवमी
611.   युएईका युवराज राजधानीमा
612.   दशैं– आज महाअष्टमी
613.   दशैं– आज फूलपाती
614.   हिमाल रेमिटद्धारा विदेशबाट फर्किएका ग्राहकलाई निःशुल्क दसैं बस यात्रा
615.   संघ अध्यक्षमा वाग्ले
616.   कोरिया जानका लिइने भाषा परीक्षा आज र भोलि
617.   राजदूत डा. शर्मालाई तत्काल बर्खास्त नगर्न सवोच्चको आदेश
618.   कतारमा नेपालीको शोषण भएको छैन : दूतावास
619.   यूएईले रेमिट्यान्समा कर लगाउने
620.   खुल्यो इडिभी चिठ्ठा
621.   अष्ट्रेलियामा नेपाली व्यवसायी संगठित
622.   नेपालीले जिते १ लाख रियाल
623.   विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामा
624.   मलेसियामा नेपालीको विचल्ली, दूतावास कमाउ धन्दामा
625.   बैदेशिक रोजगार व्यवसायीको आन्दोलन बिहीवार पनि विभाग ठप्प पार्ने
Results 631: You are at page 25 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media