मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ पुस २४ गते ०८:५६

 
प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । सोमबार साँझ  पक्राउ परेका उनलार्इ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
 
सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य क्षेत्रमा रहेको विकृति विसंगतिविरूद्ध पटकपटक अनसन बस्दै आएका उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण थालेका थिए ।
 
अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरी डा। केसीको प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

 
डा. केसीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले डा । केसीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
 
सोही आधारमा सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा.केसीलाई भोलि मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   आमरण अनसन बसेको चौध दिनपछि युवामन्त्रीको ध्यानाकर्षण, लामिछाने बर्खास्त हुँदै
552.   विदेशमा एमआरपी वनाउन परराष्ट्रले सहजीकरण गर्ने
553.   पासपोर्ट विक्रि गर्नेहरु खोरमा
554.   हस्तलिखित पासपोर्ट डिसेम्वरसम्म चल्ने
555.   कृषि प्रशिक्षणका लागि ३ सय ६० युवालाई इजरायल पठाइने
556.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
557.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
558.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
559.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
560.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
561.   सकस एमआरपीको
562.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
563.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
564.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
565.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
566.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
567.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
568.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
569.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
570.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
571.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
572.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
573.   बायोमेट्रिक लागू हुने संभावना बढयो
574.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
575.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
Results 630: You are at page 23 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media