शुक्रवार, बैशाख १४ गते, २०७५
मंगलवार, २०७४ पुस २४ गते ०८:५६

 
प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । सोमबार साँझ  पक्राउ परेका उनलार्इ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
 
सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य क्षेत्रमा रहेको विकृति विसंगतिविरूद्ध पटकपटक अनसन बस्दै आएका उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण थालेका थिए ।
 
अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरी डा। केसीको प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

 
डा. केसीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले डा । केसीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
 
सोही आधारमा सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा.केसीलाई भोलि मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
26.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
27.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
28.   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु
29.   ९० वर्षमाथिका भूपू सैनिकलाई मासिक भत्ता
30.   प्रतिनिधि र राष्ट्रिय सभा सदस्यले लिए सपथ
31.   मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ, अर्थमा खतिवडा
32.   नेपाल स्काउट भक्तपुरको तेश्रो एड्भेन्चर जंगल ट्रेल सम्पन्न
33.   मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु
34.   भृकुटीमण्डपमा शुरु भयो : १० दिने प्रथम बृहत जुत्ताचप्पल प्रदर्शनी
35.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
36.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
37.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
38.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
39.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
40.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
41.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
42.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
43.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
44.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
45.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
46.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
47.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
48.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
49.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
50.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
Results 686: You are at page 2 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media