मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ पुस २४ गते ०८:५६

 
प्रा. डा. गोविन्द केसी महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनसनस्थलबाट पक्राउ परेका छन् । सोमबार साँझ  पक्राउ परेका उनलार्इ प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
 
सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य क्षेत्रमा रहेको विकृति विसंगतिविरूद्ध पटकपटक अनसन बस्दै आएका उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण थालेका थिए ।
 
अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरी डा। केसीको प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए ।

 
डा. केसीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले डा । केसीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
 
सोही आधारमा सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै अदालत प्रशासनले डा.केसीलाई भोलि मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   फेसबुकको सेफ्टी चेक
452.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
453.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
454.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
455.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
456.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
457.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
458.   निगमको दोश्रो जहाज आउँदै
459.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
460.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
461.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
462.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
463.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
464.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
465.   कोरियाले यस वर्ष बढायो कोटा
466.   कोरियन भाषा परीक्षा जेठमा
467.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
468.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
469.   वैदेशिक रोजगारमा हुनेको बेलैमा एमआरपी बनाइसक्न गाह्रो
470.   विवादका बीच सभासदहरु विदेश उडदै
471.   एनआरएनले संचालन गरेका व्यवसायमा महिला सशक्तिकरण बनाइने
472.   आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
473.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
474.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
475.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
Results 631: You are at page 19 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media