मंगलवार, माघ ०२ गते, २०७४
सोमवार, २०७४ पुस २३ गते ०४:२५

वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र नेपाली काँग्रेसका शिर्ष नेतालाई भेटी वैदेशिक रोजगारको क्षेत्रलाई सुधार्नका लागि ज्ञापनपत्र बुझाएको छ ।  
 
फोरमका अध्यक्ष विष्णु गैरेको अध्यक्षतामा गएको टोलीले वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्रालय तथा राजनैतिक दलका नेताले संवोधन गर्न नसक्दा समस्या झन विकराल बन्दै गएको औल्याउँदै सुधारका लागि नयाँ सरकार आउनु भन्दा पहिला नै काम गर्न ध्यानाकर्षण गराएका छन् । 
यता मन्त्री मन्सुरले सरकारले अहिले ठूला ठूला निर्णय गर्न नसक्ने भएता पनि सुधारका कार्य भने गरिरहेको जानकारी दिए । 
 
फोरमको टोलीले नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालाई भेटी वैदेशिक रोजगारको मुद्धालाई प्राथमिकतामा राखेर हेर्न अनुरोध गरे । नेता कोइरालाले वैदेशिक रोजगारका क्षेत्रलाई नजिकबाट हेर्ने आश्वाशन दिए । 


 
फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तर्फबाट विभागको मिलेमतोमा भवन निमार्णका लागि ५१ हजार अनिवार्य गरेर व्यवसायीलाई बाध्यात्मक बनाउनु आपत्तिजन भएको जनाउँदै यस्तो कार्य रोक्न मन्त्री समक्ष अनुरोध गरे । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
126.   वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने
127.   वैदेशिक रोजगारीबाट फर्किएकालाई सीपका आधारमा योग्यताको प्रमाणपत्र
128.   साउदीद्वारा ९० दिने आममाफीको घोषणा
129.   फ्री भिसा फ्री टिकटमा पठाएको कामदारको विवरण माग्यो सरकारले, व्यवसायी भन्छन दिदैनौ
130.   वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिने म्याद थपियो
131.   बंगालीलाई खुल्यो मलेसियाको ढोका
132.   ​सरकारी जागिरमा ठुलो संख्यामा अवसर, ७ सय ६९ खरिदारको माग (सूचनासहित)
133.   वैदेशिक रोजगारी व्यवस्थित गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन
134.   कुर्मीको हत्याबारे सत्य तथ्य सार्वजनिक गरि हत्यारालाई कारवाहीको माग
135.   इजरायलमा ६० जना नेपाली केयरगिभरको माग (सूचनासहित)
136.   मलेसिया जाने कामदारसँग खुल्लम खुल्ला १ लाख असुल्दै ग्राण्ड सुइट
137.   सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपाली लैजाने, आवेदन चैत ९ देखि, परीक्षा जेठ अन्तिममा
138.   के मेनपावर व्यवसाय नै बदनाम हो वा व्यवसायी ?
139.   मेरा बारे अनर्गल प्रचार गरियो : शर्मिला पराजुलि
140.   मलेसियासँग श्रम सम्झौताका लागि निचोडमा पुग्दै सरकार
141.   नागरिक उड्डयन प्राधिकरणले माग्यो १२७ कर्मचारी
142.   विदेशबाट नै परीक्षा दिने व्यवस्था गरिदिन माग
143.   संघको विधान बिपरित पास गरिएको संशोधनलाई सीडीओ कार्यालयले कसरी दियो वैधानिकता ?
144.   अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र
145.   २८ मृतकका परिवारलाई कुवेतबाट पाँच करोड क्षतिपूर्ति
146.   इपीएस भाषा परीक्षाको अनलाईन फारम चैत्र पहिलो हप्ता खुल्ने
147.   बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराउन ७ दिने अल्टिमेटम
148.   फ्री भिषा र फ्री टिकटको निर्णायक छलफल गछौं : राज्यमन्त्री गच्छदार
149.   विदेशबाट फर्किएका उद्यमीलाई सरकारले पुरस्कृत गर्ने
150.   वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक लिथुनिया खुल्ला गरिदै
Results 506: You are at page 6 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media