शुक्रवार, माघ ०५ गते, २०७४
सोमवार, २०७४ पुस २३ गते ०४:२५

वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र नेपाली काँग्रेसका शिर्ष नेतालाई भेटी वैदेशिक रोजगारको क्षेत्रलाई सुधार्नका लागि ज्ञापनपत्र बुझाएको छ ।  
 
फोरमका अध्यक्ष विष्णु गैरेको अध्यक्षतामा गएको टोलीले वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्रालय तथा राजनैतिक दलका नेताले संवोधन गर्न नसक्दा समस्या झन विकराल बन्दै गएको औल्याउँदै सुधारका लागि नयाँ सरकार आउनु भन्दा पहिला नै काम गर्न ध्यानाकर्षण गराएका छन् । 
यता मन्त्री मन्सुरले सरकारले अहिले ठूला ठूला निर्णय गर्न नसक्ने भएता पनि सुधारका कार्य भने गरिरहेको जानकारी दिए । 
 
फोरमको टोलीले नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालाई भेटी वैदेशिक रोजगारको मुद्धालाई प्राथमिकतामा राखेर हेर्न अनुरोध गरे । नेता कोइरालाले वैदेशिक रोजगारका क्षेत्रलाई नजिकबाट हेर्ने आश्वाशन दिए । 


 
फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तर्फबाट विभागको मिलेमतोमा भवन निमार्णका लागि ५१ हजार अनिवार्य गरेर व्यवसायीलाई बाध्यात्मक बनाउनु आपत्तिजन भएको जनाउँदै यस्तो कार्य रोक्न मन्त्री समक्ष अनुरोध गरे । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
101.   महानिर्देशकज्यू,ठाउमा बस्नुस नत्र ठेगान लगाउन हामीलाइ पनि आउछ : ढकाल
102.   फोरमले संख्याको दम्भ नदेखाए हुन्छ, हामी धेरै माथि छौं : गेलाल (हेर्नुस भिडियो)
103.   वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार १७ मा हुने
104.   किरणकिशोरलाई उम्मेदवार बन्न नदिन फोरमभित्रै चलखेल
105.   म प्रष्ट भन्दिन्छु बिमलजी र विष्णुजीले बाटो छेकेर बन्धक बनाए : न्यौपाने (हेर्नुस भिडियो)
106.   केयरगिभर परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
107.   कतारमा चार वर्षपछि राजदूत
108.   दलहरुको घोषणामा रोजगार नै रोजगार, होला त पुरा ?
109.   ९७ परीक्षार्थीले दिए केयरगिभरको परीक्षा, नतिजा बुधबार प्रकाशित हुने
110.   इजरायल जान छनोट भएका केयरगिभरको परीक्षा सुरु, ९७ परीक्षार्थी सहभागी
111.   दलका घोषणापत्रमा रोजगार नै रोजगारका प्रतिबद्धता
112.   अमेरिका डिभी लट्रीको नतिजा सार्वजनिक
113.   केयरगिभरका लागि छनोट भए १ सय योग्य उम्मेदवार, वैशाख २४ मा परीक्षा (नामावलीसहित)
114.   नेपाली कांग्रेसको घोषणापत्रमा प्रतिवर्ष ५ लाख युवालाई रोजगार
115.   नियमन गर्ने कार्यपालिका भएको देशमा यो बन्द गर र यो खोल भन्ने को हो समिति ?
116.   मल्ल बिनाको महासंघ रानो बिनाको मौरी
117.   संघका पदाधिकारीहरु पुनः नेतृत्व लिन अघि नसरे हुन्छ : वाग्ले (भिडियोसहित)
118.   भाग्यमा एक मत,फिनिसिङ गर्न जानिन्,कुपात्रले सिध्याए : वाग्ले (हेर्नुस भिडियो )
119.   विदेशी कामदारलाई दिने भिसा रद्द गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा
120.   अन्तत : मेनपावर व्यवसायीले सरकार सामु घूँडा टेके
121.   अध्ययनका लागि दक्षिण अमेरिका जान प्रतिबन्ध
122.   आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु
123.   खाडी मुलुकमा घरेलु कामदार नपठाउन संसदीय समितिको निर्देशन
124.   कोरियन भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीको आवेदन
125.   रोजगार मैत्री श्रम ऐन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
Results 506: You are at page 5 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media