मंगलवार, माघ ०२ गते, २०७४
सोमवार, २०७४ पुस २३ गते ०४:२५

वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र नेपाली काँग्रेसका शिर्ष नेतालाई भेटी वैदेशिक रोजगारको क्षेत्रलाई सुधार्नका लागि ज्ञापनपत्र बुझाएको छ ।  
 
फोरमका अध्यक्ष विष्णु गैरेको अध्यक्षतामा गएको टोलीले वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्रालय तथा राजनैतिक दलका नेताले संवोधन गर्न नसक्दा समस्या झन विकराल बन्दै गएको औल्याउँदै सुधारका लागि नयाँ सरकार आउनु भन्दा पहिला नै काम गर्न ध्यानाकर्षण गराएका छन् । 
यता मन्त्री मन्सुरले सरकारले अहिले ठूला ठूला निर्णय गर्न नसक्ने भएता पनि सुधारका कार्य भने गरिरहेको जानकारी दिए । 
 
फोरमको टोलीले नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालाई भेटी वैदेशिक रोजगारको मुद्धालाई प्राथमिकतामा राखेर हेर्न अनुरोध गरे । नेता कोइरालाले वैदेशिक रोजगारका क्षेत्रलाई नजिकबाट हेर्ने आश्वाशन दिए । 


 
फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तर्फबाट विभागको मिलेमतोमा भवन निमार्णका लागि ५१ हजार अनिवार्य गरेर व्यवसायीलाई बाध्यात्मक बनाउनु आपत्तिजन भएको जनाउँदै यस्तो कार्य रोक्न मन्त्री समक्ष अनुरोध गरे । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
476.   अभिमूखिकरण तालिमलाई प्रभावकारी वनाइने
477.   दूतावासले प्रमाणिकरण नगर्दा समस्या वढ्दो
478.   विदेश जानेको मेडिकल शुल्क वढ्ने
479.   मलेसिया र कतार शाखाको ताहचलमा उदघाटन
480.   नयाँ व्यवस्थापनमा स्वर्णिम मेडिकल सुन्धारामा
481.   व्यवसायी संघको चुनावी रौनकता तात्यो
482.   विभागको कारवाहीप्रति संघको आपत्ति
483.   अख्तियारले छोडेन वैदेशिक रोजगार विभागलाई
484.   नेपालीको गन्तव्य खाडी र मलेसिया मात्र ?
485.   महासंघ र विभागबीच सफ्टवेयर लिंक गर्ने तयारी
486.   पूर्वमा संचालित ३ दर्जन मेनपावरका शाखामा छापा
487.   विभागवाट मेनपावर कम्पनीको अनुगमन जारी
488.   साउदीका मेनपावर सामु निरिह वैरो संघ
489.   वैदेशिक रोजगार विभागमा ‘डे पोगो’ अपरेसन
490.   विभागमा नयाँ सफ्टवयेर ल्याउने गृहकार्य तीव्र
491.   रोजगार व्यवसायीलाई डलर खाताको सुविधा
492.   पोल्ट्री व्यवसायमा बढदो आकर्षण
493.   नेपालस्थित मलेसियन राजदूतावासमा ब्यवसायीको आन्दोलन
494.   नेपालस्थित मलेसियन दूतावासवाट ठाडो ठगी
495.   एक हप्ताभित्र बैदेशिक रोजगार विभागमा सुधार आउने
496.   वैदेशिक रोजगार विभाग विकेन्द्रित गरिदै
497.   आकर्षणको धुलिखेलमा एक दिने गोष्ठी सम्पन्न
498.   रोजगारीको सपना बाँड्दै दलहरु
499.   विदेशमा नेपालीको मृत्यु घटेको छैन
500.   कृषि अध्ययन भ्रमणका लागी २ सय ४ नेपाली युवा टोली इजरायलमा
Results 506: You are at page 20 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media