विहिवार, असार ०७ गते, २०७५
सोमवार, २०७४ पुस २३ गते ०४:२५

वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र नेपाली काँग्रेसका शिर्ष नेतालाई भेटी वैदेशिक रोजगारको क्षेत्रलाई सुधार्नका लागि ज्ञापनपत्र बुझाएको छ ।  
 
फोरमका अध्यक्ष विष्णु गैरेको अध्यक्षतामा गएको टोलीले वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्रालय तथा राजनैतिक दलका नेताले संवोधन गर्न नसक्दा समस्या झन विकराल बन्दै गएको औल्याउँदै सुधारका लागि नयाँ सरकार आउनु भन्दा पहिला नै काम गर्न ध्यानाकर्षण गराएका छन् । 
यता मन्त्री मन्सुरले सरकारले अहिले ठूला ठूला निर्णय गर्न नसक्ने भएता पनि सुधारका कार्य भने गरिरहेको जानकारी दिए । 
 
फोरमको टोलीले नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालाई भेटी वैदेशिक रोजगारको मुद्धालाई प्राथमिकतामा राखेर हेर्न अनुरोध गरे । नेता कोइरालाले वैदेशिक रोजगारका क्षेत्रलाई नजिकबाट हेर्ने आश्वाशन दिए । 


 
फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तर्फबाट विभागको मिलेमतोमा भवन निमार्णका लागि ५१ हजार अनिवार्य गरेर व्यवसायीलाई बाध्यात्मक बनाउनु आपत्तिजन भएको जनाउँदै यस्तो कार्य रोक्न मन्त्री समक्ष अनुरोध गरे । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
451.   अध्यक्षका प्रत्यासीले मागे श्रमराज्यमन्त्री राजिनामा
452.   संघको महासचिवमा महासंग्राम
453.   संघ निर्वाचनमा प्रथम उपाध्यक्षमा तीन प्रतिष्पर्धी
454.   कांग्रेसले भन्यो संघको नेतृत्वमा आधिकारिक ढकाल प्यानल
455.   ढकालको नेतृत्वमा फोरमको पूर्ण प्यानल घोषणा
456.   संघको आगामी नेतृत्वमा पोखरेलको प्यानल घोषणा
457.   विशुद्ध व्यवसायिक घिमिरेको सबै पदसहितको प्यानल सार्वजनिक
458.   ‘फ्रि भिषा, फ्रि टिकट’ तत्काल लागु नहुने संकेत
459.   बिशुद्ध व्यवसायिक नेतृत्वका लागि घिमिरेको प्यानल
460.   वैदेशिक रोजगार अब निःशुल्क
461.   कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्र गर्न निर्देशन
462.   बाणिज्य बैंकमा १ सय ९५ जनालार्इ स्थायी जागिर खुल्यो
463.   विद्युत प्राधिकरणमा १६ सय ९९ जनाको जागिर खुल्यो
464.   तामाङ निर्वाचन प्रमुख बनेपछि संघको विवादमा ‘यूटर्न’
465.   शर्त पुरा नगरेसम्म घरेलु कामदार नपठाउन राजदूतको आग्रह
466.   नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची
467.   भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यलाई रोजगारी माग
468.   स्वास्थ्य व्यवसायी महासंघले बाँड्यो १५ लाखको राहत
469.   ‘जिरो कष्ट’ मा कामदार पठाउन व्यवसायी तयार
470.   विदेसिने क्रम र रेमिट्यान्स बढ्ने
471.   ईपीएस कोरियन भाषा परीक्षा सर्ने
472.   घरेलु कामदार मेनपावरले मात्र पठाउन पाउने
473.   सरकारकी मेनपावर एजेन्सी !
474.   वैदेशिक रोजगारीमा शुल्क प्रणाली लागू गर्ने तयारी
475.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
Results 566: You are at page 19 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media