मंगलवार, माघ ०२ गते, २०७४
सोमवार, २०७४ पुस २३ गते ०४:२५

वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र नेपाली काँग्रेसका शिर्ष नेतालाई भेटी वैदेशिक रोजगारको क्षेत्रलाई सुधार्नका लागि ज्ञापनपत्र बुझाएको छ ।  
 
फोरमका अध्यक्ष विष्णु गैरेको अध्यक्षतामा गएको टोलीले वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्रालय तथा राजनैतिक दलका नेताले संवोधन गर्न नसक्दा समस्या झन विकराल बन्दै गएको औल्याउँदै सुधारका लागि नयाँ सरकार आउनु भन्दा पहिला नै काम गर्न ध्यानाकर्षण गराएका छन् । 
यता मन्त्री मन्सुरले सरकारले अहिले ठूला ठूला निर्णय गर्न नसक्ने भएता पनि सुधारका कार्य भने गरिरहेको जानकारी दिए । 
 
फोरमको टोलीले नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालाई भेटी वैदेशिक रोजगारको मुद्धालाई प्राथमिकतामा राखेर हेर्न अनुरोध गरे । नेता कोइरालाले वैदेशिक रोजगारका क्षेत्रलाई नजिकबाट हेर्ने आश्वाशन दिए । 


 
फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तर्फबाट विभागको मिलेमतोमा भवन निमार्णका लागि ५१ हजार अनिवार्य गरेर व्यवसायीलाई बाध्यात्मक बनाउनु आपत्तिजन भएको जनाउँदै यस्तो कार्य रोक्न मन्त्री समक्ष अनुरोध गरे । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
426.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
427.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
428.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
429.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
430.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
431.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
432.   लोग्ने खोज्न मलेसिया
433.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
434.   पुसमा ४५ हजार नेपाली बिदेसिए
435.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
436.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
437.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
438.   विदेश जाँदा कति लाग्छ ?
439.   प्रगतिशिलद्धारा महिला भलिबल खेलाडीलाई सम्मान
440.   कोरियामा नेपाली कामदारको तलब बढ्दै
441.   प्रगतिशिल रोजगार व्यवसायीले छुट्टै संघ खोल्ने चेतावनी
442.   वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा ओलीको जोड
443.   सार्कको घोषणा पत्रमा आप्रवासनको मुद्धा
444.   श्रम गन्तव्य खोज्न गठित समितिले पूर्णता पायो
445.   ब्यवस्थित वैदेशिक रोजगारका लागि आकर्षणको अन्तरक्रिया
446.   व्यवसायिक कृषिमा आकर्षित भए युवा
447.   कतारमा दक्ष जनशक्तिको माग:राजदूत हमर
448.   राहदानी विभाग पनि दुई सत्रमा सञ्चालन
449.   वैदेशिक रोजगारको सामाजिक पीडा
450.   मलेसियामा मृत्यु भएका दुई परिवारले पाए राहत
Results 506: You are at page 18 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media