मंगलवार, माघ ०२ गते, २०७४
सोमवार, २०७४ पुस २३ गते ०४:२५

वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र नेपाली काँग्रेसका शिर्ष नेतालाई भेटी वैदेशिक रोजगारको क्षेत्रलाई सुधार्नका लागि ज्ञापनपत्र बुझाएको छ ।  
 
फोरमका अध्यक्ष विष्णु गैरेको अध्यक्षतामा गएको टोलीले वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्रालय तथा राजनैतिक दलका नेताले संवोधन गर्न नसक्दा समस्या झन विकराल बन्दै गएको औल्याउँदै सुधारका लागि नयाँ सरकार आउनु भन्दा पहिला नै काम गर्न ध्यानाकर्षण गराएका छन् । 
यता मन्त्री मन्सुरले सरकारले अहिले ठूला ठूला निर्णय गर्न नसक्ने भएता पनि सुधारका कार्य भने गरिरहेको जानकारी दिए । 
 
फोरमको टोलीले नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालाई भेटी वैदेशिक रोजगारको मुद्धालाई प्राथमिकतामा राखेर हेर्न अनुरोध गरे । नेता कोइरालाले वैदेशिक रोजगारका क्षेत्रलाई नजिकबाट हेर्ने आश्वाशन दिए । 


 
फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायी संघले एकलौटी तर्फबाट विभागको मिलेमतोमा भवन निमार्णका लागि ५१ हजार अनिवार्य गरेर व्यवसायीलाई बाध्यात्मक बनाउनु आपत्तिजन भएको जनाउँदै यस्तो कार्य रोक्न मन्त्री समक्ष अनुरोध गरे । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
301.   फाइलभित्र फाइल हाल्दै वैरो विभागमा धमाधम काम
302.   ०६४ को ऐन र नियमावलीले अब थेग्न सक्दैन : श्रमसचिव लम्साल
303.   बन्द वैदेशिक रोजगार कहिले खुल्छ ?
304.   लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो
305.   आइतबारबाट वैदेशिक रोजगार व्यवसाय बन्द
306.   बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?
307.   मेनपावर व्यवसायीको रक्षा श्रम मन्त्रालयले गर्नेछ : मन्त्री बोहोरा
308.   कोरियन भाषा परीक्षा असारमा हुने
309.   एजेन्टको भेषमा मेनपावरमाथि निगरानी बढाउँदै प्रहरी
310.   मलेसिया रोजगारीको बाटो बन्द
311.   विद्युत प्राधिकरणमा जागिर खुल्यो
312.   कोरियाद्धारा यो वर्षको श्रमसम्झौता दिन सुरु
313.   मलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित
314.   कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो
315.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
316.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
317.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
318.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
319.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
320.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
321.   साउदीमा ३ सय नेपाली बिचल्ली
322.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
323.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
324.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
325.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
Results 506: You are at page 13 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media