सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
201.   एनआरएनए जापान क्षेत्रीय समिति नागोयद्धारा न्यानो कम्बल वितरण
202.   पूर्वाधार विकास कम्पनीको अध्यक्षमा एनआरएनए उपाध्यक्ष भट्ट चयन
203.   एनआरएनमा थप १० सहित २१ जना सल्लाहकार नियुक्त
204.   एनआरएनए टास्कफोर्समा पहिलो पटक 'हजारे अभियान' र 'उद्धार कोष' समावेश
205.   एनआरएन अध्यक्ष घले र कतारी गृहमन्त्रालयका उच्च अधिकारीवीच छलफल
206.   एनआरएन कतारको नयाँ कार्यसमितिको कार्यभार हस्तान्तरण
207.   एनआरएनएले साउदी अरबमा श्रमिक सर्वेक्षण गर्ने
208.   एनआरएनए कतारमा तामाङ
209.   शर्माद्धारा धादिङ सेर्तुङका १२ सयलाई कम्बल वितरण
210.   घले दम्पतिले जनकपुर अस्पतालमा प्रसुति गृह निर्माण गर्दिने
211.   एनआरएनएद्धारा दोश्रो चरणको औषधि हस्तान्तरण
212.   एनआरएनए र ओलम्पिक कमिटीबीच सम्झौता
213.   एनआरएनए अध्यक्ष शेष घले लैंगिक हिंसाविरुद्धका सदभावदूत घोषित
214.   एनआरएनले सरकारलाई ३८ लाखको औषधी दियो
215.   बहुमतको निर्णय उल्टदैन : अध्यक्ष घले
216.   एनआरएन प्रमुख संरक्षकमा जीवा लामिछाने सर्वसम्मत
217.   पेरिसमा सबै नेपालीहरु सुरक्षितः एनआरएनए फ्रान्स
218.   एनआरएनए प्रवक्तामा रञ्जु थापालाई नियुक्त गर्ने निर्णय
219.   नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई गैरआवासीय नेपाली संघको बधाई
220.   एनआरएन युएई महिला फोरमद्वारा भूकम्पपीडितलाई दशैंका लागि राहत
221.   एनआरएन अभियानमा कहिल्यै थाक्दिन : कार्की (प्रेश विज्ञप्तीसहित)
222.   एनआरएन अभियानमा अझै सक्रियता बढाउनेछु : एसी शेर्पा
223.   १० बुदे घोषणापत्र जारी गर्दै एनआरएनए विश्वसम्मेलन सम्पन्न
224.   एसिया प्यासिफिक उपसंयोजक श्रेष्ठद्धारा मतदातालाई धन्यवाद
225.   एनआरएनएको सातौं विश्व सम्मेलन शुरु
Results 407: You are at page 9 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media