बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
151.   वैदेशिक रोजगारमा हुनेको संचय कोष बनाउने तयारी
152.   एनआरएनए मलेसियाको अध्यक्षमा राई
153.   महिला सशक्तीकरणका लागि एनआरएनए र युएन वुमनबीच समझदारी
154.   एनआरएनलाई संरचनात्मक रुपान्तरण गर्ने निर्णय
155.   एनआरएनए अध्यक्ष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा १०५ औं नम्बरमा
156.   अलपत्र कामदारलाई एनआरएनए आइसिसि सदस्य शर्माको सहयोग
157.   एनआरएन कतारको खस्कदो छवी
158.   वैदेशिक रोजगारी सम्वन्धी सुचना दिने मोवाइल एप्स ‘शुभयात्रा’ सार्वजनिक
159.   वैदेशिक रोजगारसम्वन्धी मोबाइल एप्स सार्वजनिक हुदै
160.   पानामा पेपर्स प्रकरणबारे महतोको प्रष्टोक्ति
161.   एनआरएनए उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिती गठन
162.   एनआरएनएको सहयोगमा लाप्राक बन्ने भयो नमुना गाँउ
163.   राष्ट्रपति भण्डारीद्धारा भूकम्प स्मृति उद्यानको शिलान्यास
164.   एनआरएनए मलेसियाका अध्यक्ष शाहमाथि कारवाही
165.   भूकम्पबाट क्षतिग्रस्थ विद्यालयलाई एनआरएनएको सहयोग
166.   एनआरएनए यूएईद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
167.   एनआरएनए अष्ट्रियाको अध्यक्षमा खतिवडा
168.   एनआरएनए ओमानद्धारा गजल प्रतियोगिता सम्पन्न
169.   इकोटिरियल गुयानामा एनआरएनएको ७३ औ शाखा गठन
170.   एनआरएनएमा केसीले ल्याए १३ बूँदे कार्य योजना
171.   एनआरएनए युएईद्धारा अबुधावीमा निःशुल्क स्वास्थ्य शिविर संचालन
172.   विधार्थीको हितका लागि एनआरएनए अस्ट्रेलियाले कल्याणकारी कोष बनाउने
173.   भूकम्पपीडितका लागि एनआरएनको हजार घर खोई ?
174.   एनआरएनए जापान क्षेत्रीय समिति नागोयद्धारा न्यानो कम्बल वितरण
175.   पूर्वाधार विकास कम्पनीको अध्यक्षमा एनआरएनए उपाध्यक्ष भट्ट चयन
Results 380: You are at page 7 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media