बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
126.   एनआरएनए फ्रान्सको बार्षिक साधारणसभा सम्पन्न
127.   न्यूयोर्क यूनिभरसिटीका डाक्टरबाट निशुल्क दन्त शिविर शुरु
128.   एनआरएनए बेल्जियमको एघारौ साधारण सभा सम्पन्न
129.   सेयर बजारमा एनआरएनले अब सिधै लगानी गर्न पाउने
130.   छिटो श्रम सहचारी पठाउन एनआरएन ओमानको माग
131.   एनआरएन उपाध्यक्ष भट्टमाथिको आरोप गलत
132.   एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन ११ बूँदे घोषणापत्र जारी गर्दै सम्पन्न
133.   एनआरएनको २ दिने नवौ क्षेत्रीय सम्मेलन अमेरिकामा शुरु
134.   ओलम्पिकका खेलाडीलाई हौसला दिदै अध्यक्ष घले
135.   एसी शेर्पा सियाटलका लागि महावाणिज्य दूत नियुक्त
136.   एनआरएनएको ७४ औ राष्ट्रिय समन्वय परिषद ब्राजिलमा गठन
137.   एनआरएन स्पेनको पाइसभास्कोमा क्षेत्रीय समिति गठन
138.   एनआरएन युरोप क्षेत्रीय सम्मेलन सम्पन्न
139.   १३ बुँदे निर्णय गर्दै एनआरएनए मध्यपूर्व क्षेत्रीय भेला दोहामा सम्पन्न
140.   मध्यपूर्वी भेलामा सुरक्षित वैदेशिक रोजगारीको विषयमा बृहत छलफल
141.   एनआरएनको पाँचौ क्षेत्रीय सम्मेलन कतारमा
142.   बिपद् ब्यबस्थापनका लागि एनआरएनए र नेपाली सेनावीच समझदारी
143.   एनआरएनए चीनको क्षेत्रीय कमिटी गठन
144.   एनआरएनको मध्यपूर्व भेलामा सामाजिक सुरक्षा कोषको चर्चा हुँदै
145.   एनआरएनए ओमानको तेस्रो पार्षद भेला सम्पन्न
146.   एनआरएन युएईले कामदार बस्ने क्याम्पमा रमजान ईफ्तार बाँड्यो
147.   एनआरएनए युएईको रमजान कार्यक्रम
148.   वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक शुरक्षाका लागि सयुक्त रुपमा काम गर्न एनआरएनए र संचयकोषबीच समझदारी
149.   अफगानिस्तानमा मारिएका नेपालीको परिवारलाई एनआरएनले सहयोग गर्ने
150.   कतारमा अलपत्र नेपालीको उद्धारका लागि एनआरएन –श्रममन्त्री भेट
Results 380: You are at page 6 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media