बुधवार, माघ ०३ गते, २०७४
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
51.   विदेशमा बस्ने एनआरएनहरु सप्तरीका बाढिपीडितसँग
52.   एनआरएनए मलेसियामा न्यौपाने निर्विरोध
53.   एनआरएन आयरल्याण्डको अध्यक्षमा कोइराला निर्विरोध
54.   मध्यपूर्बी सहसंयोजकमा ढकालको उम्मेदवारी, यस्ता छन प्रतिवद्धता
55.   एनआरएनए घानाको अध्यक्षमा पदम राना निर्बिरोध
56.   मध्यपूर्वको एकता बिना एनआरएनएको नेतृत्वमा पुग्न नसकिने ठहर
57.   न्यौपाने र तिवारी एनआरएन मलेसियाको अध्यक्षमा भिड्दै
58.   एनआरएनए कुबेतमा तामाङ सर्वसम्मत, स्वीडेनमा श्रेष्ठ बने अध्यक्ष
59.   एनआरएन कोरियाको अध्यक्षमा गुरुङको पक्षमा माहोल बन्दै
60.   एनआरएनए सचिवमा मध्यपूर्व संयोजक क्षेत्रीको उम्मेदवारी घोषणा
61.   एनआरएनए मध्यपूर्व संयोजकमा शर्माको उम्मेदवारी घोषणा
62.   बाढी पीडितको अवस्था बुझ्न एनआरएनए पदाधिकारी सप्तरीमा
63.   गैरआवासीय नेपाली संघले सप्तरीमा राहत बितरण गर्ने
64.   एनआरएन कतारको महिला संयोजकमा गुरुङ निर्वाचित
65.   बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना
66.   एनआरएनए ओमानमा पुनः श्रेष्ठ, आइसिसि नेतृत्वका लागि केसी र क्षेत्रीको नाम प्रस्ताव
67.   एनआरएनए जाम्बियाको अध्यक्षमा उप्रेती निर्वाचित
68.   गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न
69.   एनआरएनए साउदी अरबको दशौं वाषिर्कोत्सब सम्पन्न
70.   गैरआवासीय नेपाली संघको दशौं युरोपियन बैठक जर्मनीमा सुरु
71.   अध्यक्ष घलेको पत्रले एनआरएन अमेरिकाको विवाद सकिदै
72.   एनआरएनए स्पेनको अध्यक्षमा सापकोटा
73.   एनआरएन क्लव ओमानको सोहार क्षेत्रीय समितिमा गौतम
74.   एनआरएनए महासचिवको पत्रले अमेरिकी एनआरएनमा खैलाबैला
75.   एनआरएनए बहराइनको अध्यक्षमा पुन निर्विरोध चयन
Results 380: You are at page 3 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media