सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
351.   एनआरएन ओमानले एमआरपी फारम भर्न सहयोग गर्ने
352.   श्रम सम्झौता गरेर मात्र महिला कामदार पठाउने
353.   सरकारी प्रतिनिधि टोलीलाई एनआरएन ओमानको ज्ञापन पत्र
354.   एनआरएनको सातौँ यूरोपियन क्षेत्रीय सम्मेलन सम्पन्न
355.   एनआरएन युरोप क्षेत्रीय वैठक बार्सिलोनामा सुरु
356.   एनआरएनको खोल ओड्दै नाम र दाम हत्याउनेहरु
357.   कामदारको सुरक्षामा एनआरएनको चासो
358.   एनआरएन मध्यपूर्वी क्षेत्रीय सम्मेलनलाई केही सुझाव
359.   एनआरएन उपाध्यक्ष कार्कीको संयोजकत्वमा सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण समिती गठन
360.   एनआरएन आईसीसीबाट कतारका विभिन्न व्यक्तिहरु समितीमा मनोनित
361.   एनआरएन अध्यक्षद्वारा उच्चस्तरीय भेटवार्ता
362.   जमुना घले ११ औं धनी महिला
363.   एनआरएन बुल्गारिया राष्ट्रिय समन्वय परिषद गठन
364.   एनआरएनएको प्रथम अफ्रीका क्षेत्रिय बैठक सम्पन्न
365.   एनआरएन उपाध्यक्ष कार्कीलाई वैदेशिक रोजगार टाक्सफोर्सको जिम्मेवारी
366.   प्रधानमन्त्री कोइरालालाई गैरआवासीय नेपाली संघको बधाई
367.   रोजगारी सिर्जनामा जोड दिन एनआरएन अध्यक्षको आग्रह,
368.   एन.आर.एन ओमानको भलिबल प्रतियोगितान सम्पन्न
369.   अल अरबी स्पोर्ट्स क्लवद्धारा एनआरएन कतार सम्मानित
370.   एनआरएन आइसिसि सदस्यमा कतारका गुरुङ मनोनित
371.   एनआरएनको दुई वर्षे कार्ययोजना पारित
372.   सल्लाहाकार छनौट विषयमा एनआरएन भित्र विवाद
373.   एनआरएन परिचयपत्रको आकार घट्दै
374.   गैरआबासिय नेपाली संघको घाना शाखा स्थापना
375.   एनआरएनद्धारा आयकर छुटको माग
Results 407: You are at page 15 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media